राजनीति Archives - Page 88 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

माओवादीको घोषणापत्र बनाउने कमाण्डर नै एमालेमा प्रवेश

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको घोषणापत्र मस्यौदा समितिका सदस्य जाकिर हुसेन नेकपा एमालेमा प्रवेश गरेका छ्न्। माओवादी केन्द्रीय सल्लाकार समिति सदस्य तथा पूर्व राज्यमन्त्री हुसेनले पार्टी त्यागेको

अब गठबन्धनको कमाण्डर रामचन्द्र पौडेल

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा सत्तारुढ गठबन्धन दलले चुनाव लक्षित कार्यकर्ता भेला गर्ने भएका छन्। बिहीबार बसेको गठबन्धन दलको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने

आफ्नो क्षेत्र निश्चित बनेपछि रुपन्देही ५ मा खटिए विष्णु पौडेल

काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आफ्नो चुनावी क्षेत्र रुपन्देही २ छोडेर रुपन्देही क्षेत्र नम्बर ५ मा केन्द्रित भएका छन् । आगामी मंसीर ४ गतेको निर्वाचनका लागि आफ्ना प्रतिस्पर्धी दुई

उमेदवारी खारेजीविरुद्ध राजु गुरुङले दिए सर्वोच्चमा रिट

काठमाडौं । नेकपा (एमाले)का उमेदवार विष्णु पौडेलविरुद्ध रूपन्देही–२ मा उठेका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङ उमेदवारी बदरविरुद्ध सर्वोच्चमा रिट लिएर पुगेका छन् । गुरुङको उमेदवारी फौजदारी मुद्दामा सजाय पाएको र

विजय गच्छदार प्रभु शाहसहित ९ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे,

मलाई हराउन नसक्ने देखेपछि ओलीले टिकट खोसे- भीम रावल

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हराउने योजना सफल नहुने देखेपछी टिकट खोसेको बताएका छन् । राजधानीमा पत्रकार सम्मेलन गरेर रावलले आफ्नो धारणा सार्वजनिक गर्दै

गगन थापालाई समर्थन गर्दै प्रधानले पनि फिर्ता लिए उम्मेदवारी

काठमाडौं- नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता विनोदबाबु प्रधानले उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार निर्वाचन आयोगले तोकेको समयमा निर्वाचन

के घोषणा गर्दैछन् भीम रावल ?

काठमाडौं : नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्दैछन्। निर्वाचनमा टिकट नपाएको र आफ्नो पछिल्लो राजनीतिक यात्राका बारेमा उठेका जिज्ञासा सम्बोधन गर्न रावलले आज दिउँसो १ बजे कार्की व्याङ्केट

निर्वाचन अधिकृत विष्णु पौडेलका खास व्यक्ति भएको खुलासा, यस्तो रहेछ मिसन

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतनिधिसभा सदस्यको लागि उम्मेदवारी मध्यरातमा खारेज गरेपछि निर्वाचन आयोग र त्यहाँका अधिकृत विवादमा तानिएको छ । २८ वर्षीय डा. कमल भुसाल (निकोलस) र सत्ता गठबन्धनका

सरकारी कर्मचारी र शिक्षकमाथि भट्टाभट कारबाही

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि

मनोनयन दर्ता गर्दा किन खुसी छैनन् टोपबहादुर ?

अर्घाखाँची- उम्मेदवारी मनोनयनको दिन नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझीको अनुहारमा चमक छैन । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका उनी सदा जस्तो खुसी देखिएनन् । आइतबार सन्धिखर्कस्थित निर्वाचन कार्यालयमा

रवि लामिछाने चितवन २ बाट बने उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने भएका छन्। लामिछाने उम्मेदवारी दर्ताका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन्। यसअघि लामिछाने काठमाडौं र चितवन मध्ये एक ठाउँबाट