राजनीति Archives - Page 83 of 761 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

ओली भन्छन्- भीम रावल र घनश्यामबिना पनि एमाले

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरूले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन् । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै

प्रतिनिधि सभातर्फ नेकपा एमाले नै बन्यो सबैभन्दा ठूलो पार्टी

मंसीर ४ गते प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ ११ वटा पार्टीले एक–एक जना मात्रै उम्मेदवार उठाएका छन्। निर्वाचन आयोगका अनुसार राष्ट्रिय समाजवादी पार्टी, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, किरात खम्बुवान साझा

जबसम्म ओली रहन्छन् तबसम्म एमाले सुध्रिन्न- घनश्याम भुसाल

काठमाडौँ- त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले केपी शर्मा ओलीको छाया रहेसम्म एमाले नसुध्रिने बताएका छन् । शुक्रबार आफ्नो निर्वाचन क्षेत्र रुपन्देही १ का

एमाले सरकारमा आए रेल भन्दा छिटो विकास गर्छु : केपी ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौँमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले

लगातार आचारसंहिता उल्लंघन गर्ने ओलीलाई आयोगले किन गर्दैन कारबाही ?

काठमाडौं- निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै सार्वजनिक भाषण गर्ने नेकपा एमाले अध्यक्ष केपी ओलीले पनि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गर्दै प्रलोभन बाँडेका छन् । ओलीले मतदाता प्रभावित

६ वटा दल प्रयोग गरे, १५ पटक मन्त्री बने- यसपटक भने ‘डेन्जर जोन’मा छन् शरदसिंह

महोत्तरी – मधेस प्रदेशका चर्चित नेता शरदसिंह भण्डारी अहिले महोत्तरी क्षेत्र नम्बर २ मा लोसपाबाट चुनावी मैदानमा छन् । २०७४ को निर्वाचनमा समेत यहीँ क्षेत्रबाट भारी मतले विजयी भएका भण्डारी

बाहुनहरू मेरा छोराछोरी होइनन्, जनजाती मात्रै मेरा छोराछोरी हुन्- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डोम, चमार, भोटे शेर्पा नै आफ्ना छोराछोरी भएको बताएका छन् । उनले बाहुनहरू भने आफ्ना छोराछोरी नभएको बताए । उनले आफुले कुनै बाहुनका छोराछोरीलाई

राजु गुरुङ उम्मेदवार बन्न नपाउने- यस्तो छ सर्वोच्चको आदेश (पूर्णपाठ)

काठमाडौं । रुपन्देही २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो। सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम

४६ वटा मुद्दा पाखा लगाएर दिनभर राजु गुरुङको मुद्दा सुनुवाई

रुपन्देही २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको सम्बन्धी मुद्दाको सुनुवाइलाई शुक्रबार सर्वोच्च अदालतले प्राथमिकतामा राखेको छ । सो मुद्दा सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार

घनश्याम भुसालतर्फ हेर्दै नेपालले भने- उहाँले पनि ओलीलाई धुन सक्नुभएन

बुटवल । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले दुई तिहाइको सरकार चलाएका एमाले नेतृत्वको सरकारले काम गर्न नसकेको बताएका छन् । शुक्रबार सत्ता गठबन्धनले बुटवलमा आयोजना गरेको संयुक्त प्रशिक्षण

केपी ओलीभन्दा देउबा हजारौं गुणा राष्ट्रवादी- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोक्न पाँच दलीय गठबन्धन गर्नुपरेको बताएका छन् । शुक्रबार पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको प्रशिक्षणलाई सम्बोधन गर्दै

प्रधानमन्त्री देउवाले गरे लालसलाम !

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन बचाउनु अति आवस्यक रहेको बताएका छन् । शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोलिका दिनमा पनि गठबन्धनकै सरकार