राजु गुरुङ उम्मेदवार बन्न नपाउने- यस्तो छ सर्वोच्चको आदेश (पूर्णपाठ) - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

राजु गुरुङ उम्मेदवार बन्न नपाउने- यस्तो छ सर्वोच्चको आदेश (पूर्णपाठ)



काठमाडौं । रुपन्देही २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो।

सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो। तर शुक्रबारको सुनुवाईपछि खारेज गरिएको हो ।

आयोगले बैङ्किङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो ।

कालो सूचीमा नाम रहेकाले गुरुङको उम्मेदवार हुन नपाउने सर्वोच्चको आदेशमा भनिएको छ।