राजनीति Archives - Page 753 of 762 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

तिवारीको हत्या पछी पत्रकारलाई आयो ज्यान मर्ने धम्की

काठमाडाैँ – भैरहवामा क्रियाशिल पत्रकाहरुलाई मधेशी जनमुक्ति सेनाको नामबाट धम्कीयुक्त सन्देश आएको छ । मधेशी जनमुक्ति सेनाका संयोजक प्रताप सिंह मधेशीको नामबाट एनसेलको मोबाईल नम्बर ९८१२९०२७९१ बाट मधेशको लागी अन्तिम लडाई

(EXCLUSIVE) दुर्गा तिवारी हत्याको यस्तो छ रहस्य

हिमाल पोष्ट/काठमाण्डौ, पौष ५ नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएपछि विभिन्न खाले समाचार आइरहेको बेला हिमाल पोष्ट टीमले केही तथ्य बाहिर ल्याउने कोसिस गरेका छौँ।

संसद अवरोध हटाउन सभामुखले बोलाइन् शीर्ष नेताको बैठक

काठमाडौं, ३ पुस, संसदको गतिरोध अन्त्यको लागि सभामुख ओनसरी घर्तीले तीन दलको बैठक बोलाएकी छन् । सोमबार बिहान एघार बजे कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान

एमालेले संसद अवरुद्ध नगर्ने

पोखरा, पौष ३ एमाले महासचिव इश्वर पोख्रेलले संविधान संशोधन बाहेकका विषयमा छलफल गर्ने कार्यसूची सभामुखले ल्याए संसद अवरुद्ध नगर्ने बताए । सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित भएको

बिरामी बोक्ने एम्बुलेन्सलाई नै रोगि बनाए बुटवलमा बन्दकर्ताले

हिमाल पोष्ट / बुटवल, २ पुस । बुटवलमा भर्खरै एम्बुलेन्स तोडफोड भएको छ । बुटवलको राजमार्ग चौराहा प्रहरी विट अगाडी एम्बुलेन्स तोडफोड भएको हो । हो हल्ला गदै हिडेको समुहले

कुनै पनि हालतमा संशोधन विधेयक पारित हुन दिन्नौँ : अध्यक्ष ओली

हिमाल पोष्ट / काठमाडौँ, २ पुस । नेकपा (एमाले)का अध्यक्ष  ओलीले संविधान संशोधन विधेयक संसद्बाट पारित गर्न नदिने बताउनुभएको छ । अखिल नेपाल बुद्धिजीवी सङ्घले आज यहाँ ‘संविधान संशोधनको प्रस्ताव

सुदूरपश्चिम कुनै पनि हालतमा टुक्रिँदैन : रावल

हिमाल पोष्ट / बैतडी , मङ्सिर । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रदेश नं ७ र सुदूरपश्चिम कुनै पनि हालतमा नटुक्रिने बताउनुभएको छ । प्रेस चौतारी बैतडीले आज सदरम्ुकाममा गरेको

बालुवाटारमा मुलुक टुक्राउन सहमति हुदैछ

हिमाल पोष्ट /बुटवल, २९ मंसिर । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रदेश नं. ५  टुक्राउने  सहमति नभई मुलुकनै टुक्राउने सहमति भएको बताएका  छन्   । उनले  ५ नम्बरलाई टुक्राउने अनि

ज्ञानेन्द्रको यो दौडधुप परिवर्तन उल्टाउने प्रयास : प्रचण्ड

२७ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । पार्टीको गोप्य प्रशिक्षणमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पूर्वराजाको विदेश दौडाह र संविधान संशोधनविरुद्ध

उर्लियो गुल्मीमा जनसागर, बिरोधका कार्यक्रम यथावत

  हिमाल पोष्ट / गुल्मी ,मङ्सिर २७ । जिल्लाको सदरमुकाम तम्घासमा वृहद विरोध सभाको आयोजना गरिएको छ । सरकारले संसदमा संशोधन प्रस्ताव दर्तागरि प्रदेश नम्वर पाँचवाट गुल्मीलाई टुक्राउन लागेको बिरोधमा अनिश्चितकालीन

रुपान्तरण अभियानका ६४ युवा नयाँ शक्तिमा प्रवेश

  हिमाल पोष्ट/काठ्माण्डौ, २७ मंसिर   प्रगतिशील रुपान्तरण अभियानको प्रकाशन आजको मूल्यांकन मासिकमा सक्रियरुपले क्रियाशील युवाहरुको समूहसहित ६४ जना युवाहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । सोमबार नयाँ शक्तिको केन्द्रीय

मोहन वैद्यले मानाइदिए प्रचन्डको जन्मदीन

काठमाडौं, २६ मंसिर, नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई ६२ औं जन्मदीनको उपलक्षमा शुभकामना दिएका छन। बालुवाटारमा प्रचण्ड र वैद्यवीच भएको भेटमा समसामयिक राजनीतिक