संघीय समाजवादी फोरमका नौजना केन्द्रीय सदस्यले पार्टी परित्याग
हिमाल पोष्ट /२२ मंसिर, काटमाठौं । संघीय समाजवादी फोरम नेपालले वर्तमान समयमा संविधानमा रहेका अधिकारको संस्थागत एवं कार्यान्वयन गर्नुपर्ने संविधानविपरीत निर्णय गरेको भन्दै नौजना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन्









