प्रधानमन्त्रीको सबै व्यवसायीहरुलाई पत्र (पत्रसहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्रीको सबै व्यवसायीहरुलाई पत्र (पत्रसहित)



काठमाडौं ।

औपचारिक रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव पछिको आर्थिक समृद्धिको सम्बाहक बन्न निजि क्षेत्रका व्यवसायिक संस्थाका आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तीमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।

देउवाद्वारा जारी विज्ञप्तीमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भईसकेपछि राजनीतिक कोर्स एउटा टुंगोमा पुग्ने र मुलुक आर्थिक समृद्धि तर्फ लाग्न र नेपाललाई विकासको युगमा प्रवेश गराउनुपर्ने चुनौती सबैसामु रहेको उल्लेख छ । आर्थिक समृद्धिलाई राष्ट्रिय एजेण्डा बनाएर केही वर्षमा नै आर्थिक विकासमा निर्णयक बाटो तर्फ उन्मुख गराउनु नै लोकतान्त्रिक शक्तिको मुख्य ध्येय रहेको उनले उल्लेख गरेका छन् ।

विज्ञप्ति यस्तो छ :-