राजनीति Archives - Page 712 of 761 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

प्रचण्ड निवासमा भोट माग्दै विवेकशील साझाका उज्वल थापा

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार उज्वल थापा फरक शैलीमा चुनावी प्रचारमा छन् । दैनिक घरदैलो तथा अन्तरक्रिया गरिरहेका उज्वल थापा प्रचण्ड निवासमा भोट माग्न

एमाले नेता सुरेन्द्र पाण्डेले रुखमा भोट मागेपछि खैलाबैला

चितवन । सबै राजनीतिक दलका नेता कार्यकर्ता चुनावी अभियानमा छन्। सबैले आप्ना दलका नेता र एजेण्डा देखाउँदै मत मागिरहेका छन्। अरुभन्दा आफू र आफ्नो दल अव्वल देखाउने प्रयास पनि मत

नेपाली कांग्रेस अाफ्नै कारण कमजाेर हुँदै गएकाे छ:प्रचण्ड

भरतपुर,कार्तिक १९ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष एव‌ पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नं.-३ का उम्मेदवार प्रचण्डले नेपाली कांग्रेस अाफ्नै कारण कमजाेर हुँदै गएकाे बताएका छन् । चितवनकाे चनाैलीमा पार्टी कार्यालय

जुनसुकै अवस्थामा पनि कांग्रेसले चुनाव जित्नुपर्छ : कोइराला

नवलपरासी : नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले नेपाली कांग्रेसले जुनसुकै हालतमा पनि आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनाव जित्नुपर्ने बताएका छन् । बर्दघाट सुस्ता पूर्वको नवलपुर को निर्वाचन क्षेत्र

एकताले अरु शक्ति केन्द्रहरुमा भुईचालो गयो – पौडेल

बाग्लुङ :नेकपा माओबादी केन्द्रका स्थायी कमिटी सदस्य तथा बागलुङ क्षेत्र नं २ प्रतिनीधि सभाको लागि वामगठबन्धनका साझा उम्मेदवार देवेन्द्र पौडेलले देशको समृद्धि र विकासको लागि बाम एकता भएको बताए ।

जेष्ठ नागरिकका बारेमा राज्यले उपयुक्त निति अवलम्बन गर्न नसकेको गुनासो

बुटवल : नेपालमा कुल जनसंख्याको ८ दशमलव १३ प्रतिशत अर्थात करिब २६ लाख जेष्ठ नागरिक रहेका छन । उनिहरुलाई राज्यले बृद्ध भत्ता स्वरुप ७ अर्व रुपैयाँ लगानी गर्दै आईरहेको पनि

विकासको दोष ठेकेदारलाई लगाउने भए हैसियत सम्झेर बोल्नुस : नेता ज्ञवाली

गुल्मी : रुरु गाउँपालिका ६ को बम्घामा संयुक्त बाम भेलालाई संबोधन गर्दै प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं १ का उमेद्वार प्रदिप ज्ञवालीले आफुले गरेका स्वभाविक कामलाई मात्र प्रचार गर्न प्रतिपक्ष

म जनताको काम गर्ने नोकर हुँ : नेता बिष्ट

टोपलाल अर्याल गुल्मी : शुक्रबार बिहान देखि चुनावी दौडाहमा निस्किएका गुल्मी क्षेत्र नं २ का उमेदवार गोकर्ण बिष्ट जनताका घरदैलोमा व्यस्त छन् । उनले पार्टीका चुनावी सभा, व्यक्तिका घरदेखि खेत

बाँदरमुढे घटनाका दोषीलाई कारबाही: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्वकालमा आफ्ना कार्यकर्ताद्वारा चितवनमा ३८ जनाको ज्यान जाने गरी गराइएको बहुचर्चित बाँदरमुढे घटनाबारे सत्य निरुपण आयोगले छानविन गरिरहेको भन्दै घटनाका दोषीमाथि कारबाही हुने आश्वासन

प्रकाशमान सिंहले भने : हतारमा भोट हालेर फुर्सदमा पछुताउन नपरोस

काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले हतारमा भोट हालेर फुर्सदमा नपछुताउन मतदातालाई आग्रह गरेका छन् । उनले रबिन्द्र मिश्र र वाम गठबन्धनको चर्को बिरोध पनि गरेका

प्रदिप ज्ञवालीले चन्द्र भण्डारीलाई यसरी गिज्याए

गुल्मी । शुक्रबार गुल्मीको तम्घासमा पत्रकारहरु बेलाएर आफुले गरेका विकास निर्माणको चर्चा गर्ने क्रममा नेपाली कांग्रेसका नेता तथा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले बोलेको केहि सब्दले

प्रचण्डको महानता :स्वीकारे बाँदरमुढे घटना सशस्त्र द्वन्द्वमा सबैभन्दा ठूलो गल्ती

चितवन /कात्तिक १८ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वमा सबैभन्दा ठूलो गल्ती भएको बताउनुभएको छ । दिवाकर-तीर्थकुमार भुसाल स्मृति खुला भलिबल प्रतियोगिताको आज माडीमा