छलकपट प्रचण्डले गर्छन, चुनाव मैले जित्छु : विक्रम
काठमाडौं- चितवनमा चुनावी माहोल कम रमाईलो छैन, कहिले बिक्रम पाण्डेका दाहिने हातलाई प्रचण्डले पार्टी प्रवेश गराउँछन त कहिले बिक्रम पाण्डेले माओवादीलाई पत्तासाफ गर्ने भाषण गर्छन । यसैक्रममा विक्रम पाण्डेले माओवादीका अध्यक्ष












