प्रचण्ड निवासमा भोट माग्दै विवेकशील साझाका उज्वल थापा - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

प्रचण्ड निवासमा भोट माग्दै विवेकशील साझाका उज्वल थापा



काठमाडौं ।

विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार उज्वल थापा फरक शैलीमा चुनावी प्रचारमा छन् ।

दैनिक घरदैलो तथा अन्तरक्रिया गरिरहेका उज्वल थापा प्रचण्ड निवासमा भोट माग्न पुगेका छन् ।

उनले व्यंग्यात्मक शैलीमा प्रचण्ड निवासमा हामीले नेपाललाई साँच्चिकैको स्विजरल्याण्ड बनाउन राजनीतिमा आएका हौँ, भोट दिनुपर्र्यो भनेका थिए ।

केही हप्ता अगाडिदेखि सामाजिक सञ्जालमा सुरु भएको अभियानले आम मतदातामा नयाँ तरंग ल्याएको छ ।