म विकासको सपना देखिरहने पागल हुँ : डा.भट्टराई
काठमाडौं, २४ कात्तिक । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूलाई सधैं विकासको सपना देखिरहने पागलको संज्ञा दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमा युवाहरुलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत












