राजनीति Archives - Page 698 of 761 - Himal Post Himal Post
  • २३ मंसिर २०८२, सोमबार
  •      Mon Dec 8 2025
Logo

राजनलाई गगनको आग्रह :- मिलेर काम गरौं

काठमाडौं– काठमाडौं ४ बाट विजयी भएका कांग्रेस नेता गगन थापाले आफूसँग प्रतिस्पर्धा गरेका उम्मेदवारलाई मुलुकको समृद्धिका लागि मिलेर काम गर्न आह्वान गरेका छन्। निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र

कम्युनिष्ट गठबन्धनका कार्यकताले चार जना प्रहरीलाई कुटे

बझाङ । चुनाव जितेको खुशीयालीमा मदिरा सेवन गरेर होहल्ला गरिरहेका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताको आक्रमणबाट चार जना प्रहरी जवान घाइते भएका छन् । गठबन्धनका कार्यकर्ताहरुले प्रहरीमाथि आक्रमण गर्नुका साथै गाडी भ्यानमा

चुनाव जितेपछि प्रकाशमानले भने– शेरबहादुरको कारण कांग्रेसले हार्यो

मंसिर २३,काठमाडौं–काँग्रेस नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वकै कारण प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको प्रारिम्भक टिप्पणी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा

काठमाडौं क्षेत्र नम्बर १ मा रविन्द्र मिश्र अगाडी !

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । प्राप्त मत अनुसार विवेकशील साझा पार्टीका रविन्द्र मिश्र अगाडी आएका छन् । सुरु देखि अगाडी

गोरखा २ मा बाबुराम भट्टराईले बढाए १५ सय मतको अन्तर

मंसिर २२,काठमाडौं : सबैको ध्यान खिचिरहेको गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचनमा बाबुराम भट्टराईले निकटतम प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठलेभन्दा १ हजार ५ सय ७६ मतको अग्रता लिएका छन्। चुनावको इपिसेन्टरमा

रुकुममा माओवादी केन्द्रको विजय सुरुवात

मंसिर २२,रुकुम पूर्व ।।  हिजो साँझबाट सुरु भएको रुकुम पुर्वको मतगनणाको प्रतिनिधिसभाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसअनुसार संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कमला रोका

मनाङको प्रदेश सभा ‘ख’ मा स्वतन्त्र चुनाव लडेका दीपक मनाङ्गे विजयी

मंसिर २२,लमजुङ– एमाले उम्मेदवारले मनोनयन फिर्ता लिएर सघाएका स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले १ हजार

मुस्ताङ ‘ख’ मा एमाले विजयी

मंसिर २२,काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभानिर्वाचनअन्र्तगत पहिलो चरणमा निर्वाचन भएको मुस्ताङको प्रदेशसभा (ख)मा नेकपा एमालेका महेन्द्रबहादुर थकाली विजयी भएका छन् । उनले २५८४ मतसहित जित हासिल गरेका हुन् । उनका

गोरखामा बाबुराम पछि परे, कति–कति मत ?

मंसिर २१,गोरखा ।।  गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका बाबुराम भट्टराई पछि परेका छन् । प्रारम्भिक नतिजाअनुसार बाबुरामको १३२ मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठले १६५ मत ल्याएका छन्

पश्चिम रुकुममा जनार्दन शर्माको फराकिलो अग्रता  

मंसिर २१,रुकुम– पश्चिम रुकुममा  माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा प्रभाकरको फराकिलो अग्रता बनाएको छन् । जारी मतगणनाअनुसार  शर्माले  ११ सय मत ल्याउँदा कांग्रेसका गोपालजी सिंह शाहले ३०० मत ल्याएका छन् ।

गोरखा २ मा बाबुराम भट्टराईको अग्रता !

काठमाडौैं /मङ्सिर २१ नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गोर क्षेत्र नं २ मा सुरुवातीअग्रता हाँसिल गरेका छन् । बिहीबार साँझ ५ बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा मा

भोट हालेपछि देउवाले भने- ओली जीले अब पनि चुनाव सर्छ भन्न बेर छैन

मंसिर २१,डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ को असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेका छन् । मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले