राजनीति Archives - Page 696 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

नवराज सिलवाललाई सर्वोच्च अदालतद्वारा कारवाही गर्न आदेश

नेकपा एमालेका नव निर्वाचित सांसद तथा तत्कालिन प्रहरी नायव महानिरीक्षक  नवराज सिलवाललाई सर्वोच्च अदालतले कारवाही गर्न आदेश दिएको छ। सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर

२३ सिट जितेपनि काँग्रेस नै बन्यो ठुलो पार्टी

काठमाडौं- मङ्सिर १० र २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा एमालेले प्रत्येक्षमा ८० सिट जितेर ठुलो पार्टी बनेपनि मतको हिसाबले भने नेपाली काँग्रेस नै पहिलो र ठुलो दलको रूपमा देखिएको

जनताले क्रान्तिकै शैलीमा अभिमत प्रकट गरे:ओली

भक्तपुर – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताले ‘अभिमतको क्रान्ति’ गरेको बताएका छन्।आज बालकोटस्थित आप्नै निवासमा अध्यक्ष ओलीलाई विजयको

वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि हो :प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश समृद्धिको दिशामा अघि बढेको बताएका छन् । माडीको बरुवामा बुधबार आयोजित विजयी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा वाम गठबन्धनको

काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नहुने :नेपाल

काठमाडौं,  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नहुने बताउनुभएको छ । काठमाडौं क्षेत्र नं २ को बज्रयोगिनी, लप्सीफेदी लगायतका स्थानमा स्थानीयसँगको

चन्द्र भण्डारीले भने : काँग्रेसलाई हेप्न खोजे वाम सरकारको आयु १८ महिना मात्र

बुटवल । बाम गठबन्धनलाई चुनौती दिंदै चन्द्र भण्डारीले बाम सरकारको आयु छोटो हुने चेतावनी दिएका छन् । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बहुमतको मातमा कांग्रेसलाई कमजोर ठानेर अघि बढे बाम

काँग्रेस समाप्त भएको छैन, गुटको अन्त्य हुन लागेको हो : शशांक कोइराला

चितवन- नेपाली काँग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन् । गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान रासससँग विशेष कुराकानी गर्दै उनले अहिलेको अवस्थामा हामी खण्डित

समानुपातिकमा एमालेको नजिक काँग्रेस, नयाँ अपडेट

काठमाडौं । प्रतिनधिसिभाको समानुपातिकतर्फ नेकपा एमाले निकै अगाडि बढेको छ । एमालेको १८ लाख ९३ हजार २९० मत हुँदा काँग्रेसको १८ लाख ३ हजार ५४२ मत रहेको छ । तेस्रो

कुन प्रदेशमा को बन्दैछ मुख्यमन्त्री ?

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम आएसँगै प्रदेश २ बाहेक सबै प्रदेशमा वाम गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ। निर्वाचनमा होमिनुअघि नै प्रदेश मुख्यमन्त्री दाबी गरेका प्रायः सबै उम्मेदवारले

बीना बनिन् प्रदेश नं ७ की एक्ली महिला सांसद

कञ्चनपुर, रासस । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व

सुनसरी–३ मा गच्छदारको अग्रता, ५११ मतले पछि परिन् भगवती

काठमाडौं । सुनसरी–३ मा मतगणनाको सुरुदेखि नै पछि परेका कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार गच्छदारले सुरुदेखि नै अग्रता लिइरहेकी एमाले उम्मेदवार भगवती चौधरीलाई ५१९

विद्या भण्डारी दोहोर्‍याएर राष्ट्रपति बन्न पाउने

मंसिर २६, काठमाडौं । आम निर्वाचन सम्पन्न भएलगत्तै अब मुलुकमा नयाँ राष्ट्रपति को बन्ला भन्ने चासो सुरु भएको छ । नयाँ राष्ट्रपतिको चयन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता