गोरखामा बाबुराम पछि परे, कति–कति मत ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

गोरखामा बाबुराम पछि परे, कति–कति मत ?



मंसिर २१,गोरखा ।।  गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका बाबुराम भट्टराई पछि परेका छन् ।
प्रारम्भिक नतिजाअनुसार बाबुरामको १३२ मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठले १६५ मत ल्याएका छन् ।