देउवामाथि ओली र प्रचण्डले गरे १५ हमला
काठमाडौं– चुनावमा शानदार जित निकालेपछि आज बामगठबन्धनले पत्रकार सम्मेलन गर्यो । तर, पत्रकार सम्मेलन सरकारका काम र प्रधानमन्त्री शेरबहादुर देउवाका कार्यशैलीमाथि हमलामा केन्द्रित रह्यो । एमाले अध्यक्ष केपी ओली र
काठमाडौं– चुनावमा शानदार जित निकालेपछि आज बामगठबन्धनले पत्रकार सम्मेलन गर्यो । तर, पत्रकार सम्मेलन सरकारका काम र प्रधानमन्त्री शेरबहादुर देउवाका कार्यशैलीमाथि हमलामा केन्द्रित रह्यो । एमाले अध्यक्ष केपी ओली र

काठमाडौँ । अन्नपूर्ण होटलमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा ओली र प्रचण्डको भनाई बाझिएको छ । पत्रकार सम्मेलन भैरहंदा पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा दुई नेताको भनाई बाझिएको हो ।

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री हुने कुनै लोभ नभएको बताउनुभएको छ । आइतबार राजधानीमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफू यसअघि प्रधानमन्त्री

दमौली- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा पराजय भोगे पनि आफू जिल्लाको विकास र समृद्धिमा लागिरहने बताएका छन्। गृहजिल्ला तनहुँ पुगेका पौडेलले आँबुखैरेनीको वरादी र विमलनगरका मतदातालाई भेटेर धन्यवाद

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादीसँग चुनावी तालमेल गर्दा प्रचण्ड र केपी अाेलीले अालाेपालाे प्रधानमन्त्री र पार्टी अध्यक्ष चलाउने सहमति भएको बताएका छन् । बीबीसी नेपाली सेवासँग शुक्रबार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले आफूहरुबीच भएको पूर्व सहमति अनुसार शक्ति बाँडफाँडमा आफ्नो अडान कायम राखेका छन् । शुक्रबार दिउँसो

काठमाडौं। कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै टीकापुर काण्डका मूख्य आरोपी रेशमलाल चौधरीले भाइमार्फत सर्वोच्च अदालतमा दिएको रिट दरपीट भएको छ

काठमाडौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताएका छन् । नेपाली काँग्रेस, काठमाडौँ क्षेत्र नं १ ले

टोपलाल अर्याल/गुल्मी एमाले सचिव गोकर्ण विष्ट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको बिहीबार पाँचौ दिन हो । उमेद्वार बनेर जिल्लाको मुसिकोट नगरपालिकाबाट अभियान सुरु गरेका विष्टले निर्वाचित भएपछि विजयी सभा धुर्कोट

काठमाडौं । प्रतिनिधिसभामा समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । पछिल्लो विवरणअनुसार एमालेले २९ लाख ५७ हजार ५० मत प्राप्त गरेको छ ।नेपाली कांग्रेसले उसलाई पछ्याउँदै २८

रुपन्देही ।। रुपन्देहीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । ५ निर्वाचन क्षेत्र मध्ये २ निर्वाचन क्षेत्रमा जितेको नेपाली काँग्रेस रुपन्देहीमा समानुपातिकतर्फ पहिलो दल बनेको छ ।

नेपालगञ्ज– नेकपा एमालेका नेता शंकर पोखरेलले तराई–मधेसका समस्याको समाधान संविधान संशोधनबाट नभई आर्थिक र सामाजिक विकासबाट गरिने बताएका छन्। प्रेस चौतारी बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरेलले मधेसको