पुगे राष्ट्रपति कार्यालयमा ओली र प्रचण्ड , कारण
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शितल निवास गएका छन् । ओली र प्रचण्डले पछिल्लो राजनीतिक परिवर्तनका बारेमा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शितल निवास गएका छन् । ओली र प्रचण्डले पछिल्लो राजनीतिक परिवर्तनका बारेमा

काठमाडौं– नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले शेरबहादुर देउवालाई सभापतिबाट हटाउने खेल सुरु गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको लज्जाजनक पराजयपछि पौडेल पक्ष देउवालाई हटाउने योजनामा लागेको

काठमाडौं ।। चुनावमा वाम गठवन्धनले बहुमत हासिल गरेर प्रधानमन्त्री हुने तयारीमा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओली कांग्रेस सभापति शेरबहादुरले सरकार नछाड्दा केही तनावमा छन् । देउवाले राष्ट्रिय सभा गठनको कारण

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतालाई धक्का लाग्न थालेको छ । एकता भाँडिन्छ कि भन्ने डरले गत आइतबार जवरजस्ती राजधानीको पाँचतारे होटलमा बाम गठबन्धनका प्रमुखहरु एमाले

काठमाडौं । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको बैठकले तीनवटै पद नेकपा एमालेलाई दिएर पार्टी एकता हुन नसक्ने निष्कर्ष निकालेको छ । सरकार गठनभन्दा अघि नै पार्टी

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेको छ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् । रावलले जनमतबाट पराजित भइसकेका प्रधानमन्त्री देउवाले

काठमाडौं । प्रतिनिधि सभामा कम्युनिष्ट गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियता सुरु भएको छ । नेकपा माओवादी केन्द्रसहितको कम्युनिष्ट गठबन्धनले सफलता पाएसंगै

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले

बाम गठबन्धनका नेताहरुले विरोध गरिरहेको भएपनि सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । सकेसम्म प्रमुख दलहरुको सहमतीमा तोक्ने निर्णय गर्ने र सहमती हुन नसकेमा सरकारले एक्लै

दमौली ।। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने बताएका छन् । राष्ट्रियसभा गठन नभएसम्म संसद पूर्ण नहुने पौडेलको तर्क छ ।

काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको केहि दिनमै नयाँ शक्ति पार्टी, नेपाल ३ नम्बर प्रदेशले एक विज्ञप्ति जारी गर्दै

काठमाडौं । साेमबार बसेकाे माअाेवादी केन्द्रकाे बैठकले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएकाे विवादकाे समाधान राजनीतिक सहमतिमा खाेज्नुपर्ने निष्कर्ष निकालेकाे छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे कार्यालयकाे बैठकमा यस्ताे निष्कर्ष निकालिएकाे हाे।