राजनीति Archives - Page 694 of 761 - Himal Post Himal Post
  • २६ मंसिर २०८२, बिहीबार
  •      Thu Dec 11 2025
Logo

एमालेले माग्यो राजीनामा, प्रधानमन्त्री देउवाले छाड्लान् त कुर्सी

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेको छ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् । रावलले जनमतबाट पराजित भइसकेका प्रधानमन्त्री देउवाले

यी हुन एमालेको भागमा पर्ने संभावित १५ मन्त्री

काठमाडौं । प्रतिनिधि सभामा कम्युनिष्ट गठबन्धनले स्पष्ट बहुमत पाएसंगै नयाँ सरकारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियता सुरु भएको छ । नेकपा माओवादी केन्द्रसहितको कम्युनिष्ट गठबन्धनले सफलता पाएसंगै

राष्ट्रिय सभाको गठन नभएसम्म सरकार छोड्दैनौंः कानूनमन्त्री

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले

देउवा सरकारले नै प्रदेश प्रमुख र अस्थाई राजधानी तोक्ने

बाम गठबन्धनका नेताहरुले विरोध गरिरहेको भएपनि सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । सकेसम्म प्रमुख दलहरुको सहमतीमा तोक्ने निर्णय गर्ने र सहमती हुन नसकेमा सरकारले एक्लै

राष्ट्रियसभा गठन नभएसम्म कांग्रेसले सरकार छाड्दैनः वरिष्ठ नेता पौडेल

दमौली ।। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा गठन भएर संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने बताएका छन् । राष्ट्रियसभा गठन नभएसम्म संसद पूर्ण नहुने पौडेलको तर्क छ ।

नयाँ शक्तिले निकाल्यो विज्ञप्ति, (विज्ञप्ति सहित)

काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको केहि दिनमै नयाँ शक्ति पार्टी, नेपाल ३ नम्बर प्रदेशले एक विज्ञप्ति जारी गर्दै

पार्टी एकता र सरकार गठन सँगसँगै गर्ने निर्णय

काठमाडौं । साेमबार बसेकाे माअाेवादी केन्द्रकाे बैठकले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएकाे विवादकाे समाधान राजनीतिक सहमतिमा खाेज्नुपर्ने निष्कर्ष निकालेकाे छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे कार्यालयकाे बैठकमा यस्ताे निष्कर्ष निकालिएकाे हाे।

देउवामाथि ओली र प्रचण्डले गरे १५ हमला

काठमाडौं– चुनावमा शानदार जित निकालेपछि आज बामगठबन्धनले पत्रकार सम्मेलन गर्यो । तर, पत्रकार सम्मेलन सरकारका काम र प्रधानमन्त्री शेरबहादुर देउवाका कार्यशैलीमाथि हमलामा केन्द्रित रह्यो । एमाले अध्यक्ष केपी ओली र

ओली र प्रचण्डको भनाई बाझियो, अब के हुन्छ ?

काठमाडौँ । अन्नपूर्ण होटलमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा ओली र प्रचण्डको भनाई बाझिएको छ । पत्रकार सम्मेलन भैरहंदा पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा दुई नेताको भनाई बाझिएको हो ।

मलाई प्रधानमन्त्री हुने कुनै लोभ छैन :प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री हुने कुनै लोभ नभएको बताउनुभएको छ । आइतबार राजधानीमा आयोजित वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफू यसअघि प्रधानमन्त्री

चुनाब हारेर के भो र ? जिल्लाको विकास र समृद्धिमा लागिरहन्छु :पौडेल

दमौली- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा पराजय भोगे पनि आफू जिल्लाको विकास र समृद्धिमा लागिरहने बताएका छन्। गृहजिल्ला तनहुँ पुगेका पौडेलले आँबुखैरेनीको वरादी र विमलनगरका मतदातालाई भेटेर धन्यवाद

प्रचण्ड र केपी अाेलीले अालाेपालाे प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने सहमति भएको थियो :गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादीसँग चुनावी तालमेल गर्दा प्रचण्ड र केपी अाेलीले अालाेपालाे प्रधानमन्त्री र पार्टी अध्यक्ष चलाउने सहमति भएको बताएका छन् । बीबीसी नेपाली सेवासँग शुक्रबार