आज काठमाडौंमा राप्रपाको विशाल आमसभा- मनिषा कोइरालाले पनि
राप्रपाले आज काठमाडौंमा विशाल आमसभा गर्ने भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले काठमाडौंमा आमसभा गर्न लागेको हो ।












