राजनीति Archives - Page 70 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

देशको प्रधानमन्त्री बन्न मैले यहाँबाट जित्नैपर्ने छ :

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन्। बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा

संघीय राजधानी काठमाडौंबाट सार्ने जनमुक्तिको प्रस्ताव

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले संघीय राजधानी काठमाडौं बाहिर बनाउनुपर्ने धारणा अघि सारेको छ । काठमाडौंको ऐतिहासिकतालाई जोगाउन उपत्यका बाहिर वैकल्पिक राजधानी बनाउनुपर्ने सो पार्टीको तर्क छ । पार्टीले देवदहमा

राष्ट्रपति र उपराष्ट्रपतिको भागबण्डा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन

योगेश भट्टराईलाई आफ्नै सहयोगीबाट डर, यस्तो छ चुनावी गणित

नेकपा एमालेका सचिव योगेश भट्टराई दोस्रो पटक ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। जितलाई निरन्तरता दिने अभियानमा रहेका उनका लागि यसअघि सघाएका माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ चुनौती बनेका

विष्णु पौडेलमाथि गम्भीर आरोप

काठमाडौं- सत्तारुढ गठबन्धनको साथ पाएका राष्ट्रिय जनमुक्ति पार्टीबाट रुपन्देही क्षेत्र २ मा प्रतिनिधिसभाका उम्मेदवार केशबहादुर थापाले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अन्यत्रै सार्ने कामको अगुवाइ एमाले उपाध्यक्ष विष्णु पौडेलले गरेको गम्भीर

अमरेश सिंहसहित यी ७४ नेता कांग्रेसबाट निष्काशित

काठमाडौँ- नेपाली कांग्रेसले पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेता, कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । केन्द्रीय अनुशासन समितिले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका

प्रचण्डविरुद्ध भोट मागेपछि मन्त्रीको जागिर चैट !

पोखरा- गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन् । मन्त्री आचार्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्री पोखरेलले हटाउन हटाउन प्रदेश

आचारसंहिता उल्लंघन गरेर वडाध्यक्ष नै प्रचारमा, सार्वजनिक बहस गर्न गगनलाई चुनौती

काठमाडौं निर्वाचन क्षेत्र नम्बर- ४ मा चुनावको गर्मी ह्वात्तै बढेको छ । सत्तापक्ष र विपक्ष गठबन्धनले चुनावी प्रचार आक्रामक छन् । उम्मेदवार तहमा भन्दा समर्थक तहमा चुनावको चटारो बढी छ

प्रचण्ड चढेको हेलिकोप्टर खंलगामा आकस्मिक अवतरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकोप्टर सल्यानको खंलगामा आकस्मिक अवतरण भएको छ। चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम प्रतिकुल भएपछि खलंगामा अवतरण गरिएको उनको सचिवालयले

“हिजो रेलका कुरा गर्दा हावा भन्थे, अहिले रेलमा म आफैँ चढेर आएँ,”

बलेवा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताएका छन् । एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना

नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचार गर्ने मन्त्री चौधरीको गाडी जफत

इन्दिप कोइराला/बारा सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रयोग गर्दै आएको सरकारी गाडी तानिएको

जिप्रका डडेलधुराले भन्यो- सागर ढकाललाई कुनै रोक लगाएका छैनौँ, सुरक्षा पनि दिन तयार छौँ

डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको दाबी गर्दै सामाजिक सञ्जालमा हारगुहार गरेपछि जिल्ला प्रशासन कार्यालय डडेलधुराले सो दाबीको