राजनीति Archives - Page 656 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

वृद्धभत्ता हटाउने सरकारको तयारी !

काठमाडौं :सरकारले सामाजिक सुरक्षाको रूपमा बाँडिरहेको बृद्वभत्ता हटाउने तयारी गरेको छ । बृद्धभत्ताको नाममा ठुलो चलखेल, राजनीति र भ्रष्ट्राचार भएपछि सरकारले यसलाई हटाउने तयारी गरेको हो । बृद्धभत्ताको रूपमा जेष्ठ

प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश पराजुली र न्यायाधीशहरुको विवादबारे मुख खोले

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरुबीच देखिएको विवादबारे मुख खोलेका छन् । बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका ओलीले भने, सर्वोच्च

राष्ट्रपतिले पराजुलीलाई भनिन न्यायिक प्रक्रियाबाट अलग हुनुस

संविधानतः बहालवाला प्रधानन्यायाधीशबाटै राष्ट्रपतिको सपथ गराउनुपर्ने भएकाले गोपाल पराजुलीले त्यसअघि आफैैंले निकास नदिएसम्म बिद्यादेबी भण्डारीले उनैबाट सपथग्रहण गर्नुपर्नेछ । राष्ट्रपतिनिकट स्रोतका अनुसार राष्ट्रपतिको चाहना सकेसम्म पराजुली आफैंले परिस्थिति बुझेर निकास

गगन थापाको आरोप :राष्ट्रपतिले राजाको खालि ठाउँ भर्न खोजिन

काठमाडौं- कांग्रेस सांसद गगन थापाले सार्वभौम मतदाताको अनुभव गर्न नपाएको बताएका छन् । ‘यसअघिका चुनावमा मत माग्दै आउनुहुन्थ्यो । हात जोड्दै मत मागेको देख्दा मतदाताको सार्वभौम अधिकार प्रयोग गर्न लागेको

साङ्लोमै बाँधेर रेशम चौधरीको उपचार गर्दै

आमरण अनशन तोड्न नमानेका सांसद रेशम चौधरीलाई साङ्लोले बाँधेर उपचार गरेको खुलेको छ।  यो खबर हामीले आजको जनता पोष्टबाट लिएका हौ। काठमाडौंस्थित वीर अस्पतालमा उपचारका लागि भर्ना भएका सांसद चौधरीलाई

जुन जोगी आएपनि उस्तै : युवराज खतिवडाले ज्वाईलाई मन्त्रालय ताने

काठमाडौं- जनताले आशा गरेका अर्थमन्त्रीले पारा देखाउन सुरु गरेका छन् ।अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंकमा कार्यरत ज्वाई डा.रामशरण खरेललाई मन्त्रालय तानेका छन् । अर्थमन्त्रीका ज्वाई नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका उपनिर्देशक

के प्रचण्ड एमालेमा पोइल गएकै हुन् त ?

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवाद र जनयुद्धलाई सेलाएर जनताको बहुदलीय जनवाद अर्थात एमालेकरण हुने निर्णयमा पुगेकाले वैशाख ९ गते एमाले र माओवादी केन्द्र एकीकरणको साइत जुराइएको छ । एमालेको

विप्लवका कार्यकर्ताको घर-घरमा खानतलासी, विप्लवद्वारा बिरोध

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता तथा कार्यकर्ताको घरमा खानतलासी गर्न प्रशासन लगाएको भन्दै विरोध गरेको छ । नेकपाको पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले भने, ‘सामाजिक रुपले

ओलीको यस्तो प्रस्ताव, ठाडै अस्वीकार गरे प्रचण्ड !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति पद राजपालाई दिने ओलीको प्रस्तावलाई

माओवादी थाक्यो र एमालेमा विलय भयो : बाबुराम भट्टराई

काठमाडौं, फागुन २९ । बाबुराम भट्टराईले सामाजिक सञ्जालमा यही लेखेका छन् । माओवादी थाक्यो, थाकेर एमालेमा विलय भयो । बाबुरामले लेखेका छन्– एउटा मध्ययुगीन गाउँको गोठालोबाट देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीको

ओली आफैं पुगे विमान दुर्घटनास्थल

विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् ।   बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अहिले उद्दार कार्य जारी छ ।

नेतादेखि पत्रकारसम्मलाई जेल हाल्ने मात्रिका यादवको तयारी

काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले आफु कमिसनतन्त्र र भ्रष्टाचारको अन्त्य गर्ने अभियानमा लाग्ने बताएका छन् । उनले देशबाट भ्रष्टाचारको अन्त्य गर्न जस्तोसुकै कदम चाल्न सक्ने बताए । राष्ट्रलाई