राजनीति Archives - Page 657 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ओलीलाई डा. बाबुरामको पेचिलो बधाई !

काठमाडौं । विदेश भ्रमणमा रहेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हिजो मात्र संसदबाट बिस्वासको मत लिएका प्रधानमन्त्री केपी ओलीलाई ट्वीट मार्फत बधाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा

अभावै अभावमा प्रदेश ५ सरकार : मुख्यमन्त्री

आचार्य प्रदीप बुटवल । प्रदेश नम्बर ५ का मुख्य मन्त्री शङ्कर पोखरेलले प्रदेश नम्बर ५ को सरकार अभावै अभावमा रहेको बताएका छन् । उनले बुटवलमा अस्थायी राजधानी राख्नको लागी पनि

गगनलाई ओलीले भने : तिम्रो उमेर जति लोकतन्त्रको लागी लडेको छु

काठमाडौं- आइतबार संसदमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने क्रममा विपक्षी काँग्रेस सांसदहरु उनीविरुद्ध खनिए । कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता विजय गच्छदारले आधिकारिक धारणा राखिसकेपछि कांग्रेसकै अरू तीन सांसदले

ओलीको काममा विप्लव तगारो बन्ने सङ्केत

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले जनयुद्धको आधा दृश्य अझै बाँकी रहेको र त्यो दृश्य आफुले देखाउने तयारी गरेको बताएका छन् । यससंगै दुई तिहाई मतका साथ् सत्तारोहण

विप्लवको चेतावनी – ‘नायक फेरिए तर फिल्मको आधा दृश्य बाँकी’

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले जनयुद्धको आधा दृश्य अझै बाँकी रहेको र त्यो दृश्य आफुले देखाउने तयारी गरेको बताएका छन् । चुनाव बहिष्कारसहित राज्य र मुख्य दलको

नेकपा संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठप्रति दिल्लीमा श्रद्धाञ्जली

नयाँ दिल्ली  भारतको राजधानी नयाँ दिल्लीमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । पुष्पलाल श्रेष्ठको अन्तिम संस्कार गरिएकै दिल्लीको निगम बोध घाटमा एक कार्यक्रमको

ओलीले ‘तानाशाही’ बन्ने अभ्यास नगरुन : गगन थापा

काठमाडौँः नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले दुईतिहाइ बहुमतका नाममा प्रधामन्त्री केपी ओली ‘तानाशाही’ बन्न खोजेको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सांसदसमेत रहेका थापाले लि

प्रचण्डले भने : ८ वटा प्रधानमन्त्री मैले नै बनाएँ, गिनिजबुकमा कहिले नाम लेखिन्छ ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रको संसदीय दलका नेता प्रचण्डले कति जना प्रधानमन्त्री बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ होला भन्ने जिज्ञाशा संसदमा राखेका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासकाे मत दिलाउँदै

गगनले भने: वामपन्थीको घोषणापत्र उधारोमा होइन, नगदमा चाहिन्छ

काठमाडौं– नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले ओली सरकारको दिनगन्ती सुरु भएको बताएका छन्। वाम गठबन्धनले धेरैथरी बाचा गरेर चुनाव लडेकाले त्यसलाई पूरा गर्ने दिनगन्ती सुरु भएको बताएका हुन्। ‘प्रधानमन्त्रीले तैंले हाम्रो

५ नम्बर प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत , अव प्रदेश समृद्धिको यात्रा मुख्य मन्त्री

अाचार्य प्रदीप / बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन् । प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए । उनको पक्षमा ६६ मत परेको

काँग्रेसबाहेक सबैले केपी ओलीलाई समर्थन गर्ने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार संसदमा विश्वासको मत लिँदै छन् । राष्ट्रपतिबाट फागुन ३ मा प्रधानमन्त्री नियुक्त ओलीलाई राजपा र फोरमले पनि मत दिने तयारी गरेका छन् ।

इतिहाँसकै शक्तिशाली प्रधानमन्त्री बन्दै ओली, तीन चौथाई समर्थन

प्रधानमन्त्री केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारको पक्षमा दुईतिहाइ समर्थन देखिएको छ । सरकारले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका वेला ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा