राजनीति Archives - Page 638 of 761 - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

प्रधानमन्त्रीको घोषणा: भारतमा रहेका नेपालीलाई फर्काउंछु

नयाँ दिल्ली-  प्रधानमन्त्री केपी शर्मा ओलीेले विभिन्न कारणले भारतमा रहेका नेपालीलाई स्वदेश फर्कने आकर्षक वातावरण निर्माण गरेर देखाउने प्रतिवद्धता जनाएका छन्। बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका

काम नगर्ने कर्मचारी देशका भाइरस हुन् : मन्त्री पण्डित

तानसेन : संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकार खटाएको काममा नजाने कर्मचारी देशका लागि भाइरस भएको बताएका छन्। ‘जागिर सरकारी खाने तर, काम नगर्ने, राजनीति गर्ने, नेतागिरी गर्ने,

राहुल गान्धी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

नयाँ दिल्ली: प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धीबीच आज भेटवार्ता भएको छ । भारतको त्रिदिवशिय राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्ली स्थित भारतीय कांग्रेसका

काे हुन् प्रचण्डलाई सिद्याउन खोज्ने व्यक्ति ?

सेनालाई जुनसुकै सिष्टम आए पनि फरक नपर्ने रहेछ । राजा सक्रिय रहेकै बेला एउटा घटना भएको थियो जसको पुनरावृत्ति गत साता देख्न पाइयो । त्यसबेला एक जना जर्नेल थिए, भिक्ट्री

खेलकूदको विकासले राष्ट्रको पहिचान बन्छ: प्रचण्ड

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकतावद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण भएको बताएका छन् । अन्तराष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशन ललितपुरले आयोजना गरेको कार्यक्रमलाई

रक्षामन्त्री र्इश्वर पोखरेलले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मा

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री र्इश्वर पोखरेलले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएकाले उनको अनुपस्थितिमा पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । ओली तीन दिने औपचारिक

प्रदेश ७ का सांसदहरूको गौरिफन्टा नाका स्तरोन्नतिको माग

धनगढी ,कैलाली । प्रदेश नम्बर ७ को प्रमुख व्यापारिक केन्द्र एवम् अस्थायी राजधानी धनगढीसंग जोडिएको गौरीफन्टा नाकाको स्तरोन्नतिको लागि प्रधानमन्त्री केपि शर्मा ओलिले आसन्न भारत भ्रमणको एजेन्डा बनाउन प्रदेश ७ का

बराबरीको कुरा मिल्यो भने पार्टी एकता हुन्छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख ९ गते नेकपा एमालेबीच पार्टी एकता गर्ने समझदारी भएको बताएका छन् । प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी

कांग्रेस र फोरमलाई चकित पार्दै युवा नेता रहबर अन्सारी !

चर्चित युवा नेता रहबर अन्सारीले ४०० जना कार्यकर्ता माओवादीमा प्रवेश गराएका छन् । वीरगञ्ज महानगरका मेयरका प्रत्यासीसमेत रहेका अन्सारीले नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका नेता–कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका हुन्

राजपाले पार्टीका सांसदबाट दश हजार मासिक लेबी उठाउने

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संसदीय दलको विधान र नियमावली बनाउन पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएको छ । सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीका सांसदबाट दश

पोखरा विश्वविद्यालयको स्ववियुमा अनेरास्ववियु विजयी

काठमाडौँ : पोखरा विश्वविद्यालय अन्तर्गतको केन्द्रीय क्याम्पसको सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमाले निकट अनेरास्ववियु विजयी भएको छ। बिहीबार भएको स्ववियु निर्वाचनमा कुल २२८० मतदाता मध्ये १७६९ ले मतदान गरेका

२३ बर्षपछि एमालेको बुद्धि फिरेछ – डा शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले काँग्रेस नेतृत्वको सरकारले २३ बर्ष अगाडी गर्न खोजेको काम अहिले एमाले नेतृत्वको सरकारले गर्न लागेको बताएका छन् । अरुण तेस्रो जलविद्युत् परियोजनाको