राहुल गान्धी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

राहुल गान्धी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



नयाँ दिल्ली: प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धीबीच आज भेटवार्ता भएको छ ।

भारतको त्रिदिवशिय राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्ली स्थित भारतीय कांग्रेसका अध्यक्ष तथा विपक्षी दलका नेता राहुल गान्धीले भेटेका हुन् ।

राहुल गान्धीसँगै भारतीय कांग्रेसका वरिष्ठ नेता तथा भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायतका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेका छन् ।

भेटमा नेपालको वर्तमान राजनीतिक घटनाक्रम, द्विपक्षीय सम्बन्धलगायत समसामयिक विषयमाथि छलफल भएको थियो ।