यातायात समिति खारेज गर्ने देखि नियन्त्रणमा लिने सरकारको
काठमाडौं– देशभरी रुट पर्मिट खुला गरेको विरुद्धमा आन्दोलन गर्न लागेका यातायात व्यवसायीलाई गृह मन्त्रालयले कडा कारबाहीको चेतावनी दिएको छ। संस्था दर्ता ऐन अनुसार दर्ता गरेर त्यसविपरीत काम गरेकाले उनीहरुलाई कारबाही गरिने












