राजनीति Archives - Page 61 of 761 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

रुपन्देही २ मा रोचक प्रतिस्पर्धा- विष्णु पौडेल र

रुपन्देहीको क्षेत्र नम्बर २ को मतपरिणाम रोचक बन्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र एमालेका उमेद्वारबीच उछिनपाछिन भैरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै एमालेका उम्मेदवार

८ हजार मत गणना बाँकी तर, देउवाको सातौँ विजय

मतगणना नसकिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव जितेका छन् । यो सँगै देउवा सातौँ पटक विजय भएका छन् । आठ हजार १०९ मत गणना हुँन बाँकी रहँदै डडेलधुरमा कांग्रेसका सभापति देउवा

ईश्वर पोखरेलको राजनीतिक भविष्य नै धरापमा

नेकपा एमालेका प्रभावशाली नेता ईश्वर पोखरेलको राजनीतिक भविष्य धरापमा परेको छ । भर्खरै सकिएको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका पोखरेलको राजनीति दाउमा लागेको हो । पोखरेल अबको एमाले अध्यक्षको दाबेदार

आफ्नै कार्यकर्तासँग पराजित हुँदै झलनाथ खनाल

काठमाडौं । चुनावी मैदानमा रहेका पाँचजना पूर्व प्रधानमन्त्रीमध्ये झलनाथ खनालको पराजय पक्का भएको छ । उनका प्रतिस्पर्धीले लगातार लिड गरेपछि उनको बिजय कठिन बनेको छ । नेकपा एसका सम्मानित नेता

गठबन्धन बनाउन बढी योगदान गरेको माओवादीलाई गठबन्धनबाटै धोका

काठमाडौं– प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई गठबन्धनकै कारण ठूलो धक्का लाग्ने देखिएको छ । प्रारम्भिक परिणाम अनुसार प्रत्यक्ष र समानुपातिक दुबैतिर माओवादीको अवस्था रक्षात्मक देखिएको छ ।

चितवन रविको छलाङ: तेस्रोबाट एकैपटक पहिलोमा उक्लिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ मा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्रता लिएका छन् । इच्छाकामना पालिकाको मतगणना सकिएर कालिका नगरकालिकामा प्रवेश गरेसँगै रविको मत ह्वात्तै बढेको छ

रुपन्देही २ मा मतान्तर घटाउँदै विष्णु पौडेल

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायमै रहेको छ। रुपन्देही २ को पछिल्लो मतपरिमाण अनुसार गणेश पौडेलले २ हजार ५४४ मत ल्याउँदा एमाले उम्मेदवार विष्णु

सिटौलाले बढाउन सकेनन् मत, लिङ्देनको लगातार लिड

विराटनगर- झापाको निर्वाचन क्षेत्र नं. ३ मा राप्रपाका राजेन्द्र लिङ्देनले १,३९० मतको अग्रता लिएका छन् । कूल ९,०१२ मतगणना हुँदा लिङ्देनले ४,९१९ मत ल्याएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले

चितवनमा रवीको छलाङ- एकाएक लिए अग्रता, कृष्णभक्त तेस्रोमा

चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो

सागर ढकाल ३ हजार मत नजिक

डडेलधुरा । डडेलधुरामा कांग्रेस उमेदवार शेरबहादुर देउवाले फराकिलो अग्रता कायमै राखेका छन् । अहिलेसम्म ११ हजार ३७० मत गणना भएको छ । जसमा देउवाले ५७८७ मत प्राप्त गरेका छन् भने

ओली दोब्बरले अगाडि, घण्टीलाई पनि उल्लेख्य मत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता दोब्बर बनाएका छन् । झापा क्षेत्र नम्बर ५ मा ८०६७ मतगणना हुँदा ओलीले ४१८१ पाएका छन् । नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले

प्रचण्डले दस गुणा मत पाउँदा बुहारी भने तेस्रोमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुवातमै प्रतिस्पर्धी भन्दा दस गुणा मतले लीड गरेका छन् । प्रचण्डले १३० मत ल्याउँदा उनको विरुद्ध उठेका एमालेमा अब्दुस मियाँले भने १३ मत मात्रै