हिन्दु धर्म कमजोर थियो बलियो बनाउन श्रीनिवास एउटा
काठमाडौं– धर्मगुरु श्रीनिवास आचार्यमाथि गोली हानेर हिन्दु राष्ट्रको आन्दोलन चर्काउने योजना एक वर्षअघि नै बनेको खुलेको छ। पक्राउ परेका उनका सहयोगी लक्ष्मीराज अधिकारीले एक वर्षअघि नै यसबारे छलफल भएको बताएका











