धर्मगुरु श्रीनिवासले आफैंमाथि गोली प्रहारका लागि भाडाका मान्छे
काठमाडाैं । धार्मिक हिंसा बढाउने ध्येय राखी धर्मगुरु श्रीनिवास आचार्यले आफैंमाथि गोली प्रहारका लागि भाडाका मान्छे खटाएको प्रहरीले दाबी गरेको छ । काठमाडौंमा पक्राउ गरी विराटनगरमा आचार्यलाई सोमबार मोरङ प्रहरीले












