राजनीति Archives - Page 60 of 761 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

राजेन्द्र लिङ्गदेनलेको शानदार विजय

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला दोस्रोपटक पनि प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजित भएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले कांग्रेस नेता सिटौलालाई झापा क्षेत्र नम्बर ३ मा पराजित गरेका हुन्। लिङ्गदेनले

सुदूरपश्चिममा एकीकृत समाजवादीका सबै उम्मेदवार विजयी

सुदूपश्चिममा नेकपा एमालेको अवस्था निकै कमजोर बनेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसले सुदूरपश्चिमबाट एक स्थानमा मात्रै जितेको थियो । यस पटकको निर्वाचनको मतगणना जारी रहँदा कांग्रेसले ६ सिटमा जित

रवीको सन्देश- खादा र माला नल्याउनु, सुझाव र उजुरी ल्याउनुहोला

चितवन २ बाट निर्वाचित भएका रवी लामिछानेले आफुलाई भेट्न आउनेहरूलाई खादा, माला र अविर नल्याउन आग्रह गरेका छन् । निर्वाचित भएलगत्तै सामाजिक सञ्जालमा संदेश लेख्दै उनले आफुले विजय र्यालीमा नगर्ने

पुष्पा भुसालले हारेपछि कांग्रेस नेता पौडेलले दिए राजीनामा

काठमाडौं- नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि  पौडेलले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उनले बिहीबार नैतिकताको आधारमा राजीनामा दिएका हुन्

सिन्धुली १ मा कांग्रेस नेता श्याम घिमिरेको शानदार जित

काठमाडौं- सिन्धुली क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । घिमिरेले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीप कटुवाललाई पराजित गरेका हुन् । निर्वाचन

चार पटक जितेका विरोध खतिवडा पराजित

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला बिजयी भएका छन् । बर्तौलाले नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई चार हजार पाँच सय २० मतान्तरले पराजितगर्दै पहिलोपटक

समानुपातिकको पछिल्लो मतपरिणाम- राष्ट्रिय स्वतन्त्र पार्टी कांग्रेसभन्दा आधा

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र

काठमाडौंमा किन बढारिए कम्युनिष्ट ?

काठमाडौं- मुलुकमा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट लगभग कम्युनिस्टको पत्तासाफ भएको छ। नेपाली कांग्रेस, भर्खरै गठित राष्ट्रिय स्वतन्त्र पार्टीको बर्चश्वमा एउटा मात्र निर्वाचन क्षेत्रमा एमाले नेता कृष्णगोपाल श्रेष्ठले मात्र

गठबन्धनको नाममा कांग्रेसले घात गरेको भन्दै माओवादीभित्र बबण्डर

गठबन्धनको नाममा नेपाली कांग्रेसले गम्भीर घात गरेको भन्दै माओवादी केन्द्रमा बबण्डर मच्चिएको छ । बिहानै वाइसियलका इन्चार्ज रामप्रसाद सापकोटाले कांग्रेस महामन्त्री गगन थापालाई गम्भीर आरोप लगाएसँगै माओवादी नेताहरू खुल्न थालेका

अघिल्लो निर्वाचनमा सबै क्षेत्र जितेको एमाले बागलुङमा बढारियो

बागलुङ- बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर

दुई जना चरम अवसरबादीको अवसान

निकै अवसरबादी मानिएका हृदयेश त्रिपाठी र देवेन्द्रराज कँडेलको संसद यात्रा रोकिने भएको छ । पश्चिम नवलपरासीका आआफ्ना निर्वाचन क्षेत्रमा निरन्तरजसो चुनाव लडिरहने यी दुई पात्र निकै विवादित पनि छन् ।

आधा मत गन्दा पुष्पा भुसाल टोपबहादुरसँग झिनो मतले पछाडि

अर्घाखाँचीमा नेकपा एमालेका उम्मेद्वार टोपबहादुर रायमाझीले निरन्तर अग्रता कायम राखेका छन्। प्रतिनिधीसभा तर्फ झन्डै ५० प्रतिशत मतगणना सकिँदा रायमाझी २० हजार २०२ मत सहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका