राजनीति Archives - Page 599 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

तिन वर्ष पछी प्रचण्ड प्रधानमन्त्री

देशमा फेरि पनि अस्थिरता उत्पन्न हुने भएको छ । झण्डै दुई–तिहाइ बहुमत प्राप्त सरकार भएर पनि पाँच वर्षसम्म टिक्न नसक्ने सङ्केत देखिएको छ । जनताले वाम गठबन्धनलाई स्थायी सरकारका लागि

३३ किलो सुन काण्डमा एमालेकै ‘कनेक्सन’ हो त ?

काठमाडौं । ३३ किलो सुन प्रकरणमा निलम्बनमा परेका बेला एसएसपी दिवेश लोहनीले पूर्व अर्थमन्त्री विष्णु पौडेलसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । पौडेलसँग गोप्य भेटवार्ता गरेपछि लोहनीले अर्थमन्त्री डा.युवराज

ईश्वर देखाउन सरकारसँग माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् । बुधबार सरकारले पेश गरेका तीन वटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका

पूरा नभएका मोदीका पाँच वाचा !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले करिब चार वर्षपहिले आफू नेपालको औपचारिक भ्रमणमा आउँदा धेरै वाचा गरेका थिए। कैयौं, दुई मुलुकको संयुक्त वक्तव्यमा लिपिबद्ध छन् त कति, तत्कालीन संविधानसभामा सम्बोधन गर्दा वा

मोदी भ्रमणको विरोध गर्नुको तुक छैन:डा. महत

काठमाडौं,। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा यही बैशाख २८ गते नेपाल आउँदैछन् । उनको भ्रमणलाई लिएर सबै दलले स्वागतको भव्य तयारी गरिरहेका छन् । सरकारले मोदीको भ्रमण सफल

पार्टी एकता दुई हप्ताभित्र हुन्छ :नेता पौडेल

पाल्पा, ] : नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी एकता दुई हप्ताभित्र हुने बताउनुभएको छ । प्रेस चौतारी पाल्पा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा (एमाले) र नेकपा

यसकारण मोदीलाई अभिनन्दन गर्नु गलत

नागरिक समाजका अगुवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारसँग आग्रह गरेका छन्। बुधबार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गर्दै उनीहरुले भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन नगर्न सरकारको ध्यानाकर्षण

हावाहुरीका कारण मृत्यु भएका परिवारलाई १/१ लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं,  । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन र प्रभावकारिता कायम गर्न नीतिगत मार्गदर्शन २०७५ जारी गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले निर्माण र विकासमा लगानी

भारतसँगको व्यापार घाटा बढ्दो

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले नेपालमा निर्यातजन्य उत्पादनहरू नभएका कारण भारतसँगको व्यापार घाटा बढिरहेको बताएका छन् । वर्तमान सरकारले नेपाली उत्पादनमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गरेको मन्त्री यादवले

पार्टी एकता बारे ओली र प्रचण्ड बीच यस्तो छलफल

काठमाडौँ । पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधवार प्रधानमन्त्री

गोकर्ण विष्टको अर्को काम: अब मजदुरको न्यूनतम तलब १५ हजार

श्रम मन्त्री गोकर्ण विष्टले नेपालमा कार्यरत श्रमिकहरुको मासिक तलब बढाउने गृहकार्य थालेका छन् । हाल ९ हजार ७ सय रुपैयाँ न्यूनतम पारिश्रमिक लिइरहेका श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने श्रम

ओली र प्रचण्डको २ घण्टा वार्ता सकियो, गाँठो फुकेन !

काठमाडौँ– एकताको माहौल चिसिएको बेला आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको वान टु वान वार्ता सकिएको छ । झन्डै साढे २ घण्टा