राजनीति Archives - Page 577 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

तीन कम्युनिष्ट विद्यार्थी संगठनको सरकारलाई यस्तो चेतावनी !

पोखरा । आफूलाई लोकतन्त्रको हिमायती ठान्ने सरकारले फासीवादी चरित्र देखाएको भन्दै तीन कम्युनिष्ट दलहरुका भ्रातृ संगठनहरुले आपत्ति जनाएका छन् । पोखराको पृथ्वीनारायण क्याम्पसको विद्यार्थी आन्दोलनलाई लक्षित गरी क्याम्पसको वरिपरिको क्षेत्रलाई

तातोपानी नाका छिटो खोल्न विष्णु पौडेललाई वाणिज्य संघको ज्ञापनपत्र

काठमाडौँ । राष्ट्रिय वाणिज्य सङ्घले तातोपानी नाका छिटो सञ्चालनमा ल्याउन माग गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ । २०७२ सालको भूकम्पपछि बन्द रहेको नाका खुलाउने बहस

सरकारी गाडी आगजनी: नेविसंघले जिम्मा लियो

शंखमुलमा आइतबार दिउँसो भएको सरकारी गाडी आगजनीको जिम्मा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नेविसंघले लिएको छ। सरकारी क्याम्पस क्षेत्रमा सरकारी गाडी चल्न नदिने घोषणासँगै देशका केही स्थानमा

प्रचण्डले विप्लबलाई भने हामी सहकार्य गरौं

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले समृद्धिसहितको समाजवाद निर्माणका लागि सहकार्य गर्न नेकपाका महसचिव विप्लबलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘ म

नि:शुल्क शिक्षाको लागि आन्दोलन गरौँ: डा. भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यालय शिक्षालाई निःशुल्क बनाउनका लागि दबाब दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ‘विद्यार्थी

रेखा थापाले भनिन शेरबहादुर देउवाको पार्टी भित्र पनि जान सक्छु

काठमाडौं । चर्चित नायिका एवम् राप्रपा–प्रजातान्त्रिककी नेतृ रेखा थापाले आफू हलिउड र बलिउडसँग प्रतिष्पर्धा गर्ने पक्षमा नरहेको बताउँदै थापाले देशको स्थिति के छ त्यही कुरा आफ्नो नयाँ चलचित्र मालिकामा देखाईएको

नेपाल कम्युनिष्ट पार्टी समस्यामा

काठमाण्डौ । राष्ट्रियसभा र प्रतिनिधीसभाका सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण अहिले नेपाल कम्युनिष्ट पार्टी समस्यामा परेको छ । केही समयअघिसम्म अलग अलग पार्टी रहेका तत्कालिन नेकपा

बिप्लव कार्यक्रता र प्रहरी विच झडप

चितवन। बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा प्रचण्डविरुद्ध रेखा थापा उठ्ने

काठमाडौं । चर्चित नायिका एवम् राप्रपा (प्रजातान्त्रिक) की नेतृ रेखा थापाले मुलुक ढिलो चाँडो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्ने बताएकी छिन् । शनिबार साँझ प्राईम टाईम्स टेलिभिजनमा कुरा गर्दै

नेविसंघको जुलुसमाथि प्रहरी हस्तक्षेप

काठमाडौँ ।  पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा नेपाली  कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको विभिन्न स्थानमा मसाल जुलुस निकालेको छ । जुलुस गर्न नदिन बाक्लो संख्यामा प्रहरी परिचालन

यी पर्यटनमन्त्री हुन कि नयाँ श्री ५ ?

काठमाडौं-एक आशा गरिएका मन्त्रीमध्ये पर्छन रविन्द्र अधिकारी तर, पछिल्लो समय जब उनि अनेक काण्डमा विवादित बनिरहेकाछन् । यसले एउटा जमातमा पुरै नैराश्यता सञ्चार भैरहेको छ । सुरक्षाकर्मीलाई छाता ओडाउन लगाएर आफुै पैदल

अब प्रचण्ड कार्यकारी: पौडेल

काठमाडौं : नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सभामुख र उपसभामुखको विषयमा संविधानको व्यवस्थाअनुसार नै निकास खोजिने स्पष्ट पारेका छन्। राजधानीमा शनिबार आयोजना गरिएको साक्षात्कारमा नेता पौडेलले सभामुख र उपसभामुख