नेवि संघका विद्यार्थीहरुले जलाए प्रधानमन्त्री ओलीको पुत्ला
काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकट नेवि संघका विद्यार्थीहरुले लमजुङ सदरमुकाम बेशीसहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । मंगलबार विहानै बेसीशहरको भीमसेनथान चोकमा सयौंको संख्या भेला












