राजनीति Archives - Page 559 of 761 - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

सुशीला कार्कीले भनिन- डा केसीका माग नभए देशमा

काठमाडौं– डा गोविन्द केसीका माग पुरा नभए देशमा आगो बल्ने पूर्व प्रधानन्याधीश सुशीला कार्कीले चेतावनी दिएकी छिन्। शनिबार बानेश्वरमा डा केसीको पक्षमा आयोजित प्रदर्शन कार्यक्रमको कोणसभामा बोल्दै उनले यस्तो चेतावनी दिएकी

प्रहरी दमनको विरोधमा ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने

काठमाडौं । डा. गोविन्द केसीको मागमा समर्थन गर्दै सडकमा उत्रिएको तरुणदलले प्रहरी दमनको विरोधमा आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने भएको छ । “आजको शान्तिपूर्ण बिरोध प्रदर्शनमा ओली सरकारको

सरकार बिरुद्ध बिशाल प्रदर्शन सुरु

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको पक्षमा राजधानीमा प्रदर्शन सुरु भएको छ। माइतिघरमा भइरहेकाे प्रदर्शनमा समाजमा विभिन्न क्षेत्रका अगुवा तथा सर्वसाधरणहरुको उपस्थित छ।

सरकार बिरुद्ध कडा रुपमा उत्रियो मसाल !

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले डा. गोविन्द के.सी.को अनसनको क्रममा कुनै अप्रिय घटना भए  त्यसको जिम्मेवार सरकार हुनुपर्ने बताएको छ । त्यसका लागि सरकारले कडा मूल्य तिर्नु पर्ने मसालको

माइतिघरमा अाज बिशाल प्रदर्शनको तयारी, को-को सहभागी हुने ?

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग राख्दै डा गोविन्द केसी २२ दिनदेखि आमरण अनसनमा छन्। जुम्लामा अनसन सुरु गरेपनि डा केसीलाई गत बिहीबार सरकारले जबरजस्ती काठमाडौं ल्याइपुर्‍यायो। त्रिवी शिक्षण अस्पतालमा आइसेकपछि लगातार अनसनरत

एकतापछि प्रचण्ड झन बलिया

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै छ । कडा बोली र शक्तिमा रहेकाले मात्र उहाँका गाला पोटिला देखिएका हुन् । भित्र भित्र उहाँ जीर्ण बन्दै जानुभएको छ ।

डा.केसी यी तस्बिर देख्न नसकेपछि काठमाडौं आउन तयार भए

काठमाडौं– जुम्लामा आमरण अनसन बसेका प्राडा. गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । बिहीबार डा. केसीलाई काठमाडौं ल्याउन शिक्षा मन्त्रालयका  सचिव, कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली जुम्लास्थित कर्णाली

जुम्लामा गोली लागेका प्रहरी जवानको अवस्था गम्भीर

काठमाडौं । डा गोविन्द केसीलाई काठमाडौं ल्याउन प्रहरीले विद्यार्थी र स्थानीय समर्थकमाथि प्रहरीले चलाएको गोली लागि घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगञ्ज लाने तयारी गरिएको बताइएको

बाम सरकारको फ्री वाइफाई ‘टाँई टाँई फिस’

काठमाडौं । निर्वाचनका बेला मतदाताको मत तान्न राजनीतिक दलका नेताहरुले गाउँ गाउँमा पुगेर फ्रि वाइफाइको फोस्रो नारा लगाए । तर निर्बाचनपछि बनेको त्यही सरकरले टेलिफोन, मोबाइल, इन्टरनेट सेवाको करमा मंगलबारदेखि

मन्त्रीहरुको काम राम्रो नभएपछि प्रचण्डले देखाए चाँसो

काठमाडौं–सरकारको कामकारवाहीको चर्को आलोचनापछि नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रीहरुसँग ‘ब्रिफिङ’ लिन थालेका छन् । आफू नबोलेपनि प्रचण्डले सरकारको कामबारे प्रचण्डले चासो राखेका छन् । बुधवार प्रचण्डले उर्जा जलश्रोत तथा सिंचाई मन्त्री

डा. केसीबारे छलफल गर्न बालुवाटारमा बैठक

१९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य नाजुक बनेपछि त्यसबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आकस्मिक बैठक बसेको छ । डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग

सरकारमाथि सर्वोच्चको डण्डा: फेरी अर्को आदेश

काठमाडौं– सर्वोच्च अदालतले कर्जा सुरक्षण विकास कोषका प्रमुख कार्यकारी अधिकृत विजयबाबु मिश्रलाई पुनर्वहाली गर्न आदेश दिएको छ। कानुनी प्रक्रिया पालना नगरी अवकास दिने निर्णय गरेको भन्दै सर्वोच्चले मिश्रलाई हटाउने निर्णय मुद्दाको