निर्मलाका हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयद्वारा महेन्द्रनगर
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयले सदरमुकाम महेन्द्रनगर बन्द गराएका छन् । बन्दसँगै मंगलबार बिहानैबाट महेन्द्रनगर तनावग्रस्त भएको छ । आक्रोशित












