राजनीति Archives - Page 536 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

‘प्रकाण्ड’लाई छाड्न सर्वोच्च अदालतले पुनः आदेश

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई छाड्न सर्वोच्च अदालतले पुनः आदेश दिएको छ । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले खड्कालाई सर्वोच्चको रजिष्ट्रारको

खड्काको संयोजकत्वमा कांग्रेसको विधान संशोधन मस्यौदा समिति गठन

काठमाडौं, नेपाली कांग्रेसले संघीय संरचना अनुरुप पार्टीको विधान संशोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । केन्द्रीय समितिको निर्णय अनुसार पार्टी सभापति

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फिर्ता

काठमाडौं । गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता गरेको छ। भीमदत्त नगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिन गर्न र प्रहरीको अनुसन्धानबारे पनि

आन्दोलनले उग्र रुप लिएपछी भिमदत्त नगरपालिकामा साँझ ५ बजेदेखि कर्फ्यु जारी

कञ्चनपुर जिल्ला प्रशासनले भिमदत्त नगरपालिकाको आन्दोलन प्रभावित क्षेत्रमा साँझ ५ बजेदेखि कफ्र्यु जारी गरेको छ। भीमदत्त नगरपालिका वडा नं २ बस्ने १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गरिनुपर्ने विषयलाई

ओली-प्रचण्डमा फाट ,छुट्टा छुट्टै गुट बनाऊदै दुवै !

काठमाडौं,। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर गठबन्धन बनाएका छन् । ओली–नेपालले गठबन्धन बनाएको सुईंको पाएपछि अर्का

उद्योगी व्यवसायीलाई राज्यले जथाभावी ‘कस्न’ हुदैन :प्रचण्ड

काठमाडौँ । ने क पा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी व्यवसायीलाई राज्यले जथाभावी ‘कस्न’ नहुने बताएका छन् । राज्यले उद्योगी व्यवसायीलाई राष्ट्र सेवकको रुपमा कम र नाफाखोरीको रुपमा बढी

अब सरकारले पनि भाइबर, फेसबुक र ट्वीटर चलाउने !

काठमाडौँ राज्यका सबै निकायले अब सामाजिक सञ्जालहरू भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने भएको छ । ‘सरकारी निकायले सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ जारी गर्दै सरकारले यस्तो

ओली विवादमा तानिए ,कारवाही हुने कि नहुने ?

काठमाडौं। प्रदेश २ सभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको विषयले राष्ट्रिय जनता पार्टी (राजपा) भित्र विवाद निम्त्याएको छ । एउटै पार्टीमा कतिपय सांसदले ओलीको सम्बोधनलाई स्वागत गरेका छन् भने कतिपयले

यी हुन् प्रदेश ३ बाट नेकपाकाका सर्वसम्मत अध्यक्ष (नामावली सहित)

काठमाडाै‌,। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६५ जिल्लाको नेतृत्व बाँडफाँड भएको छ । प्रदेश र जिल्ला एकीकरणका लागि गठित कार्यदलहरूले बुधबारसम्म ती जिल्लामा नेतृत्व बाँडफाँड गरेका हुन् । नयाँ पत्रिकामा यो खबर

प्रधानमन्त्रीलाई जरिवाना तिराउनुपर्ने माग

काठमाडौं– प्रदेश २ सभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको विषयले राष्ट्रिय जनता पार्टी (राजपा)भित्र विवाद निम्त्याएको छ । एउटै पार्टीमा कतिपय सांसदले ओलीको सम्बोधनलाई स्वागत गरेका छन् भने कतिपयले संविधानविपरीत

अर्को साता बिम्स्टेक ,अतिथिलाई राष्ट्रपतिको दिवाभोज

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास  बिम्स्टेक० मुलुकका राष्ट्र÷सरकार प्रमुखहरुको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते हुने पक्का भएको छ । म्यान्माको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटअवैध रुपमा ल्याएको सुनको बाला सहित महतो पक्राउ

काठमाडौं । धनुषा जनकपुर नगरपालिका-२३ घर भएका शैलेन्द्र कुमार महतोलाई भन्सार छली अवैध रुपमा ल्याएको १ सय ग्रामको सुनको बाला २ थान सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन