राजनीति Archives - Page 53 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

थोरै मतले राष्ट्रिय पार्टी बन्नबाट चिप्लियो एकीकृत समाजवादी

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ । आयोगको वेबसाइटमा राखिएको मत नै अन्तिम मत भएको आयोगले जनाएको

अझै पनि दाइहरू खुसी पार्न लाग्यौँ भने कांग्रेस सकिन्छ- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो निर्वाचनबाट पार्टीले समानुपातिक मात्र नभएर प्रत्यक्षतर्फ पनि मत गुमाएको भन्दै अब नयाँ नेतृत्वलाई जिम्मा दिन आह्वान गरेका छन् । कांग्रेस नेता गुरु घिमिरेको पुस्तक

वाद र विचारभन्दा माथि उठ्न विश्वप्रकाश शर्माको आह्वान

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताएका छन् । झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजय

कांग्रेसको २० प्रतिशत मत घट्यो, एमाले र माओवादीको कति ?

काठमाडौं – मङ्सिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणा नभए पनि मत भने गणना गरेर सकिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको

मन्त्री बन्न जे पनि गर्छन् दीपक मनाङे

काठमाडौं । मनाङ प्रदेशसभा (ख) बाट सर्वसम्मत निर्वाचित स्वतन्त्र सांसद एवं गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सोमबार नेकपा एसका

सत्ता गठबन्धनमा यसरी बन्दैछ भागबण्डाको खाका

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र आगामी पाँच वर्षको हिसाबकिताबसहित ‘पावर सेयरिङ’ विषयले औपचारिक प्रवेश पाएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको

तानातानमा प्रचण्ड- महासेठसँग ओलीले पठाएको सन्देश के थियो ?

सत्ता समीकरणको रस्साकस्सी चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा राजनीतिक भेटघाट बाक्लो बनेको छ। पछिल्लो परिणाम अनुसार निकै खुम्चिएको माओवादीका अध्यक्ष प्रचण्ड शक्तिकेन्द्र नै बनेका छन् । सोमबार

दीपक मनाङे प्रवेश गरेपछि एकीकृत समाजवादीमा लफडा सुरू

मनाङबाट निर्विरोध निर्वाचित स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि पार्टीमा लफडा सुरू भएको छ । मनाङे प्रवेश गरेपछि एकीकृत समाजवादीकै नेताहरू असन्तुष्ट बनेका छन्

यस्ता छन् सरकार गठनका आधा दर्जन विकल्प

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फ मतगणन अन्तिम चरणमा पुगेसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ। निर्वाचन परिणाम कुनै एक दलको पक्षमा आएन नै, तालमेल गरेका

प्रचण्डको मिसन प्रधानमन्त्रीले गठबन्धनमा गडबडी

नयाँ सरकार गठनका लागि छलफल अघि बढेसँगै दलहरूले शक्ति बाँडफाँट भन्दै प्रमुख पदहरूमा दाबी गर्न थालेका छन्। निर्वाचन परिणामबाट प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठुलो दल हुने भएको छ। कांग्रेस नेतृत्वको गठबन्धनबाट

रविको नागरिकता प्रकरणमा अख्तियारको चासो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र

सरकारमा एमालेसँग सहकार्य नगर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिले सरकारको विकल्प नखोजिएको स्पष्ट पारेको छ । पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले पत्रकारहरुसँग कुरा गर्दै अहिले यो गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पार्दै एमालेसँग