कांग्रेसभित्रै देउवाको चर्को आलोचना, राजीनामा माग्ने तयारी
कांग्रेस सभापति शेरबहादुर देउवाको कांग्रेसभित्रै चर्को आलोचना हुन थालेको छ । नेताहरूले उनको राजीनामा माग्ने तयारी समेत गरेका छन् । देउवा नेतृत्वको सरकारले जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्ने गरी












