दीपकराज जोशीविरुद्ध महाअभियोग !
प्रधानन्यायाधीशबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउने तयारी भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र जोशीले राजीनामा दिनुपर्ने माग उठिरहेका बेला यस्तो तयारी थालिएको हो । नेकपा












