राजनीति Archives - Page 505 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

विकासको बाधक मदिरा र लागुऔषध: गृहमन्त्री बादल

दैलेख– गृहमन्त्री रामबहादुर थापाले मदिरा र लागुऔषध देश विकासको बाधक बनेको बताएका छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेखबाट शुरु गरिएको ‘स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणको अभियान’अन्तर्गत गृह

उमेरहदविरूद्ध नेविसंघ एकजुट

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको विरोधमा सभापति नैनसिंह महरइतर नेविसंघ एकजुट भएको छ। उमेरहद तोकेर पार्टीले नेविसंघको १२ औं महाधिवेशन भाँड्ने चलखेल गरेको भन्दै

देउवालाई एक्ल्याउने प्रयास: पौडेल समूहको छुट्टै भेला

काठमाडौं – संस्थापन पक्षले केन्द्रीय कार्य समितिमा बहुमतका आधारमा नेपाल विद्यार्थी संघमा उमेर हद ३२ हुने गरी विधान स्वीकृत गरेपछि नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर आन्तरिक रणनीति तय

पप्पु कन्स्ट्रक्सनका रौनियारलाई जोगाउन फोरमको चलखेल

काठमाडौं–संघीय समाजवादी फोरम नेपालले आफ्ना पार्टीका सांसद हरिनारायण रौनियारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचारका मुद्दाप्रति आपत्ति जनाएको छ । साथै निलम्बन गरिएका प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारमाथि सम्पूर्ण कारवाही फुकुवा

कांग्रेसको बिजोग: आफ्नैसंग लड्दा फुर्सद छैन

पार्टी सभापति शेरवहादुर देउवाले बहुमतको आडमा पेल्न सुरु गरेको भन्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आउँदो केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने भएका छन् । नेविसंघको आंशिक बिधान संशोधनमा संस्थापन पक्षले बलजफ्ती

बामदेवलाई ठाउँ छोड्न रामवीरका तीन सर्त

काठमाडौं निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजिनामा पत्र बुझाएका छन्। पार्टीका बरिष्ठ नेता बामदेव गौतमलाई प्रतिनिधि सभामा पुर्‍याउन सांसद श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष सोमबार

नेकपाभित्र प्रचण्डको एक पछी अर्को अभियान सफल

काठमाडौं । पूर्व एमाले नेताहरुलाई विभाजित गर्न पुष्पकमल दाहाल सफल भएका छन् । पूर्व एमाले नेताहरु बीचमा ठूलो विवाद र विभाजन सुरु भएको छ । यो विवाद र विभाजनमा प्रचण्डले

संसदबाटै पत्रकारलाई यसरी थर्काए मुख्यमन्त्री राईले

विराटनगर : प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामको विषयमा जथाभावी लेखेको भन्दै संचारकर्मीमाथि संसदको रोष्टमबाटै गाली गलौज गरे। \वर्षे अधिवेशनको अन्त्यका लागि प्रदेश १ सभा संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन

ओली सरकारलाई नङ्ग्याउन कांग्रेसको देशव्यापी निर्देशन (पत्र सहित)

सोमबार भएको पार्टी केन्द्रीय कार्यसमितिको बैठकको भोलिपल्टै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सबै जिल्लाका सभापतिहरुको नाममा सर्कूलर जारी गरेका छन्। महामन्त्री खड्काले जारी गरेको सर्कूलर हेर्दा के देखिन्छ भने, मूल्यबृद्धिलाई आधार

खोटाङमा वडाध्यक्षले गरे महिलामाथि यौन दुर्व्यवहार: ज्यान मार्ने धम्कि

खोटाङ । खोटाङमा यौन दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष विरुद्ध मुद्दा दर्ता भएको छ  । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं –८ का वडाध्यक्ष लिला चौहान  विरुद्ध स्थानीय  एक ३३ वर्षिया

सरकारविरुद्ध ‘कालो मार्चपास’: प्रधानमन्त्रीले चिनीमा कमिसन खाएको आरोप

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सरकार विरुद्ध काठमाडौंमा ‘कालो’मार्चपास गरेको छ । नेपालको नक्सामा कालापानी हटाइएको, जनताको ढाड सेक्ने गरी करवृद्धि गरिएको, बलात्कार, हत्या, कालाबजारी,

प्रचण्ड र माधवको भर नलागेर वामदेवलाई काँध थाप्दै ओली

काठमाडौं । यस्तो लाग्छ कि वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुटु हुन् । उनी बिना नेकपा अगाडि बढ्नै सक्दैन जस्तो देखिएको छ । विशेष गरी पार्टी संगठनमा भन्दा