राजनीति Archives - Page 505 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

बामदेव प्रकरण: ५ करोडमा रामबिर बेचिएको खुलासा !

काठमाडौं । वामदेव गौतमलाई सांसद बनाउँनकै लागि काठमाण्डौ क्षेत्र नम्बर ७ बाट चुनाव जितेका नेकपाकै सांसद रामवीर मानन्धरले ठाउँ छोडिदिए पछि विभिन्न कुरा बाहिरिएका हुन् । वामदेवकै लागि ठाँउ छोड्नुको

बामदेवले भने: चुनाव जित्न एक अर्ब खर्च गर्न तयार छु !

सोमबार बिहानसम्म मानन्धरले पद छाड्नुपर्ने कुनै सुइँको पाएका थिएनन्। बिहान पौने १२ बजे शीर्ष नेताले छलफल गर्न भन्दै बोलाए। त्यहीँ राजीनामाबारे कुरा भयो। गौतमले प्रतिनिधिसभा सदस्य बन्न इच्छा देखाएपछि आफूसम्म

राज्यकोषको करोडौं खर्च गरेर बामदेवका लागि यसरी हुँदैछ चुनाव

काठमाडौँ – नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको

रामबिर मानन्धर र जनप्रतिनिधिको जुहारी

काठमाडौं : नेता वामलेव गौतमका लागि सांसद पदबाट राजीनामा दिने तयारीमा रहेका रामवीर मानन्धरको बालाजु बाइपासस्थित ठूलै जमघट थियो । उक्त निर्वाचन क्षेत्रभित्र नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु भेला भएका थिए ।

काठमाडौंका मेयरलाई विप्लवको पत्र

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निकट काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाएको छ। राजधानीको फुटपाथका व्यापारीलाई उचित व्यवस्थापन गर्न माग गर्दै

विकासको बाधक मदिरा र लागुऔषध: गृहमन्त्री बादल

दैलेख– गृहमन्त्री रामबहादुर थापाले मदिरा र लागुऔषध देश विकासको बाधक बनेको बताएका छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये दैलेखबाट शुरु गरिएको ‘स्वस्थ्य, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणको अभियान’अन्तर्गत गृह

उमेरहदविरूद्ध नेविसंघ एकजुट

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको विरोधमा सभापति नैनसिंह महरइतर नेविसंघ एकजुट भएको छ। उमेरहद तोकेर पार्टीले नेविसंघको १२ औं महाधिवेशन भाँड्ने चलखेल गरेको भन्दै

देउवालाई एक्ल्याउने प्रयास: पौडेल समूहको छुट्टै भेला

काठमाडौं – संस्थापन पक्षले केन्द्रीय कार्य समितिमा बहुमतका आधारमा नेपाल विद्यार्थी संघमा उमेर हद ३२ हुने गरी विधान स्वीकृत गरेपछि नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर आन्तरिक रणनीति तय

पप्पु कन्स्ट्रक्सनका रौनियारलाई जोगाउन फोरमको चलखेल

काठमाडौं–संघीय समाजवादी फोरम नेपालले आफ्ना पार्टीका सांसद हरिनारायण रौनियारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचारका मुद्दाप्रति आपत्ति जनाएको छ । साथै निलम्बन गरिएका प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारमाथि सम्पूर्ण कारवाही फुकुवा

कांग्रेसको बिजोग: आफ्नैसंग लड्दा फुर्सद छैन

पार्टी सभापति शेरवहादुर देउवाले बहुमतको आडमा पेल्न सुरु गरेको भन्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आउँदो केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्ने भएका छन् । नेविसंघको आंशिक बिधान संशोधनमा संस्थापन पक्षले बलजफ्ती

बामदेवलाई ठाउँ छोड्न रामवीरका तीन सर्त

काठमाडौं निर्वाचन क्षेत्र ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले राजिनामा पत्र बुझाएका छन्। पार्टीका बरिष्ठ नेता बामदेव गौतमलाई प्रतिनिधि सभामा पुर्‍याउन सांसद श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष सोमबार

नेकपाभित्र प्रचण्डको एक पछी अर्को अभियान सफल

काठमाडौं । पूर्व एमाले नेताहरुलाई विभाजित गर्न पुष्पकमल दाहाल सफल भएका छन् । पूर्व एमाले नेताहरु बीचमा ठूलो विवाद र विभाजन सुरु भएको छ । यो विवाद र विभाजनमा प्रचण्डले