संसदबाटै पत्रकारलाई यसरी थर्काए मुख्यमन्त्री राईले
विराटनगर : प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामको विषयमा जथाभावी लेखेको भन्दै संचारकर्मीमाथि संसदको रोष्टमबाटै गाली गलौज गरे। \वर्षे अधिवेशनको अन्त्यका लागि प्रदेश १ सभा संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन











