लोकसेवा आयोगलाई विज्ञापन नखोल्न निर्देशन
काठमाडौं सरकारले लोकसेवा आयोगलाई दुई महिनाका लागि विज्ञापन नखोल्न निर्देशन दिएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई यस्तो निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । आयोगलाई सबै












