प्रधानसेनापतिको बोलीले राजनीति देखि सरकारसम्म तरङ्ग
काठमाडौं : लोकतान्त्रिकरणका नाममा सेनाभित्र ‘सुक्ष्म व्यवस्थापन’ गर्न खोजे स्वीकार्य नहुने र सेनाभित्रको भ्रष्टाचारमा सेनामात्र दोषी रहँदैन भन्ने प्रधानसेनापति पूर्णचन्द्र थापाको धारणाले राजनीतिक वृत्तमा नया“ बहस आरम्भ भएको छ ।












