जितु नेपालले भने प्रधानमन्त्री ओलीको विरोध गर्नु कुनै तुक छैन - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

जितु नेपालले भने प्रधानमन्त्री ओलीको विरोध गर्नु कुनै तुक छैन



काठमाडौं। चर्चित कलाकार जितु नेपालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्नुको कुनै तुक नहुने जिकिर गरेका छन् ।

प्राईम टाईम्स टेलिभिजनमा प्रशारण हुने कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रधानमन्त्री ओली सफल हुनुहुन्छ । देश र जनताको एजेण्डा बोकेक प्रधानमन्त्री भनेको नै ओलीजी हो । त्यसैले उहाँको विरोध गर्नुको कुनै तुक छैन ।’