बाम सरकारलाई सच्चाउन विश्वप्रकाशको यस्तो फर्मुला
काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका कमजोरीहरुबारे संचारमाध्यममा आएका समाचारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै शर्माले सच्चिनका लागि सत्य समाचारलाई मनन गर्नुपर्ने बताएका












