राजनीति Archives - Page 497 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

केशव स्थापितलाई पदबाट हटाउने योजना

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पूर्वाधार तथा भाैतिक मन्त्री केशव स्थापितलाई पदबाट हटाउने योजना बनाउनु भएको छ । स्थापित पछिल्लो समय विभिन्न विवादमा परेपछि मुख्यमन्त्री पौडेलले मन्त्रीबाट

प्रम ओली नै संघीयता बिरोधि: डा. कोइराला

गाईघाट । नेपाली कांग्रेका केन्द्रिय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकार संघीयता विरोधी भएको बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन शत्रलाई बुधबार

खड्गबहादुर खत्री : मन्त्री पनि ठेकेदार पनि

सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन्  । खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन

प्रदेश समितिका सभापतिद्वारा प्रक्रिया मिचेर भाडाका गाडी प्रयोग

धनगढी : सुदूरपश्चिम प्रदेश समितिका सभापति प्रक्रिया मिचेर भाडाका गाडी चढ्छन्। सार्वजनिक खरिद ऐनअन्तर्गत सार्वजनिक सूचना जारी गरी गाडी भाडामा लिनुपर्ने प्रावधान भए पनि प्रक्रिया पुर्‍याइएको छैन। प्रदेश सरकारले गाडी

पप्पु कन्स्ट्रक्सन शक्तिशाली ,सरकार निरीह

सिन्धुली : गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकेदारलाई कारबाही गर्ने उद्घोष गरेको झन्डै ६ महिना पूरा हुँदा पनि कुनै ठेकेदारलाई कारबाही गर्न सकेका छैनन् । स्थानीय प्रशासनको सिफारिसका आधारमा सार्वजनिक खरिद

प्रधानमन्त्री ओलीले अस्पतालबाटै लेखे यस्तो भावुक पत्र !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका

नेकपालाई भोट दिएर जनताले पछुतो मान्दैछन

नेपालगञ्ज – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार जनविरोधी काम गरिरहेको टिप्पणी गरेका छन् । प्रेस युनियन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा डा. महतले सरकारले शान्ति सुरक्षा दिन

प्रधानमन्त्री ओलीको अवस्था सामान्य, आत्तिनु नपर्ने

काठमाडौं – छातीमा सङ्क्रमण देखिएपछि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका जनसम्पर्क सल्लाहकार श्रोतले जनाएको छ। बाहिर हल्ला गरिएजस्तो प्रधानमन्त्री ओलीको

निर्मला काण्ड: थप प्रहरी बर्खास्त गरिंदै, सर्वेन्द्र खनाल तात्दै

काठमाडौं । निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरवाही गर्ने थप २ जना प्रहरी अधिकृत बर्खास्तमा पर्ने भएका छन् । प्रहरी उच्च स्रोतका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ । यसअघि दुईजना प्रहरी बर्खास्तमा

प्रधानमन्त्री ओलीलाई भेट्न पूर्वप्रधानमन्त्री देउवा पुगे अस्पताल

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्कहरुले बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो

प्रधानमन्त्री ओलीलाई अझै दुई दिन अस्पतालमै राखिने(विज्ञप्ति सहित)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्तालले जनाएको छ । स्वास्थ्यमा असर देखापरेपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान साढे ४ बजे शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो ।

प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजानेबारे छलफल हुँदै

कात्तिक । रुघा, खोकीबाहेक अरु केही पनि नभएको बताइए पनि प्रधानमन्त्रीको स्वास्थ्यमा अरु जटील समस्या हुन सक्ने बताईएको छ । भाइरल ज्वरोका कारण छातीमा संक्रमण भएको चिकित्सकहरुले बताएका छन् ।