राजनीति Archives - Page 476 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सरकारका विरुद्ध षडयन्त्र भइरहेको छ :प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका विरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई जोगिएर हिड्न समेत निर्दशन दिएका छन् । उनले आफ्नो विरुद्ध पनि कतिपय लागिरहेको बताए

ओली सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो

भारतको राज्यसभामा नेपालको चर्चा !

काठमाडौं– भारु पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लगाउने नेपाल सरकारको दुई साताअघिको निर्णयमाथि भारतको संसद्मा चासो व्यक्त गरिएको छ । बिहीबार भारतको माथिल्लो सदन राज्यसभामा सांसदहरुले नेपाल

विप्लव नेतृत्वको विद्यार्थी सङ्गठनको बर्दियाका शैक्षिक संस्थाहरुमा संगठन विस्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) भेरी ब्यूरो अन्तर्गत कम्युनिष्ट विद्यार्थी अभियान २०७५ बर्दियामा पनि जारी रहेको छ । बर्दिया जिल्लाका विभिन्न ७ वटा

नेकपामा गुट मौलाउँदै,तल्लो तहको एकताको टुङ्गो छैन !

काठमाडौं  । पार्टी एकता भएको झन्डै आठ महिना बितिसक्दा पनि नेकपाको पूर्ण सांगठनिक आकार तयार भएको छैन । झन्डै १५ दिन लामो स्थायी समिति बैठक भर्खरै सकियो । त्यसमा पार्टीको

मनैदेखि काङ्ग्रेसका लागि काङ्ग्रेस भएर अघि बढ्नुस :प्रवक्ता शर्मा

दमक । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काङ्ग्रेस मनैदेखि काङ्ग्रेसका लागि काङ्ग्रेस भएर अघि बढ्नुपर्ने औंल्याएका छन् । झापाको गौरादहमा काङ्ग्रेस नगर समितिले आज आयोजना गरेको ४२औँ राष्ट्रिय मेलमिलाप दिवस

मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संस्कृति, वाईडबडी विमान खरिद काण्डमा मुछिएका पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ । नेपाली काँग्रेस राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले मन्त्री

कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ,यो कुनै मजाकको विषय होइन :ओली

मिक्लाजुङ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् । पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण

वैद्य माओवादीले दल्यो नेपाल वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई कालो मोसो !

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यलयमा कालो मोसो दलेको छ । वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार

बाबुरामले भने चाैधरीकाे विराेध गर्नुकाे कुनै तुक छैन !

काठमाडौँ  – टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् रेशम चौधरीको सपथलाई लिएर चौतर्फी आलोचना भइरहेको छ । चौधरीको सपथले कानूनी राज्यको उपहास गरेकोसम्मका टिप्पणी भइरहेका

सरकार संघीयता असफल पार्ने खेल रचेको छ :मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता असफल पार्ने खेल रचेको आरोप लगाएका छन् । अहिले आएको राष्ट्रिय सुरक्षा नीति पंचायतको डिजाइनअनुसार

वाइडबडी प्रकरणमा मुछिएकाहरुलाई उन्मुक्ति नदीइयोस् :नयाँ शक्ति नेपाल

काठमाडौं– नयाँ शक्ति नेपालले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी प्रकरणमा मुछिएकाहरुलाई उन्मुक्ति नदिन सचेत गराएको छ । सो पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै यो घोटालालाई अनेक बहानाबाजीमा राजनीतिक