कांग्रेसले सरकारको बिरोध गर्न पाउँदैन : नारायणकाजी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा












