गगनले भने : रवीन्द्रको दुर्घटना हो कि षडयन्त्र
काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले ताप्लेजुङ हेलिकोप्टर दुर्घटना छानबिन दुःखका बेलाको विषयमात्र नबनोस् भन्दै गम्भीरतापूर्वक लिन सबैको ध्यानाकर्षण गराएका छन् । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री












