ओली राष्ट्रघाती हुन, नैतिकताका आधारमा राजीनामा दिनुपर्छ :
दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पृथकतावादी सिके राउतसंग राष्ट्रघाती सम्झौता गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीको राष्ट्रघाती कदमले सिङगो











