राजनीति Archives - Page 402 of 761 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

प्रचण्ड सुकुटे गएका बेला ओली–नेपाल बीच गोप्य वार्ता

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अर्का अध्यक्ष आरामका लागि भन्दै सिन्धुपाल्चोकको सुकुटे गएकै बेला ओली–नेपाल वार्ता भएको हो

कमल थापासहित एक दर्जनभन्दा बढि नेता कार्यकर्ता पक्राउ

काठमाडौं: प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहितका एक दर्जनभन्दा बढि नेता कार्यकर्तालाई पक्राउ गरेको छ । शान्तिबाटिकामा सो पार्टीले आयोजना गरेको विरोधसभापछि धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले थापासहितका

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीलाई दुई पक्षीय भ्रमणका लागि ती दुबै देशबाट निम्तो आएको र भ्रमणको तयारी तीव्र पारिएको छ ।

सरकारी जग्गा कब्जा गर्ने जोसुकै भएपनि कारबाही होस् :नेता रावल

काठमाडौँ – नेकपा सुदुरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री निवासको सरकारी जग्गा कब्जा गर्ने जोसुकै भएपनि कारबाही गर्नुपर्ने बताएका छन् । द्वन्द्ध र अस्थिर स्थितिमा सार्वजनिक जग्गा कब्जा गर्ने जो

प्रचण्डका घरबेटी विरुद्ध संघर्ष समिति

वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको फाटाहीविरुद्ध नुवाकोटमा संघर्ष समिति बनेको छ । भक्तपुर–नगरकोट जोड्ने सडक निर्माणको कामको ठेक्का लिएका अधिकारीले ७ बर्षसम्म पनि

यस्तो अवस्थामा भेटिए सुकुटेमा ‘प्रचण्ड’

काठमाडौं– सत्तारूढ नेकपाका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । सपरिवार बिहीबार सुकुटे पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि सुकुट पुगेको बताइएको छ । उनको साथमा

हिन्दु राष्ट्रको लागि सडकमा ओर्लिन कमल थापाको आह्वान

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्मनिरपेक्षताविरुद्ध राजधानीमा प्रदर्शन गर्ने भएको छ । राप्रपाले शुक्रबार दिउँसो २ बजे रत्नपार्कमा धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रदर्शन गर्न लागेको हो

बाम सरकारका अगाडी निरिह कांग्रेस

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेलामा मुलुकभर भू–माफिया बढेका छन । यसभित्र झण्डै ५ हजार माफिया सहभागी भएको तथ्यांक बाहिर आएको छ । उनीहरुले मुलुकका झण्डै १८

युवा जनशक्ति विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्छ : नेता पौडेल

तनहुँ – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ बने पनि

विष्णु पौडेल काण्डले नेकपामा भुइँचालो

काठमाडौं- नेकपाका महासचिव विष्णु पौडेल बालुवाटार जग्गा काण्डमा फसेपछि त्यसले पार्टीभित्र ठूलो भुइँचालो जाने संकेत दिएको छ। पौडलमाथि नैतिक प्रश्न उठेकाले उनलाई निलम्बन गरी छानबिन गर्न दबाब बढेको छ।  प्रधानमन्त्री

वृद्धभत्ता हटाउने सरकारको तयारी छ : मन्त्री बास्कोटा

काठमाडौं – सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ। हरेक निर्वाचनमा  दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो। वृद्धभत्ताको

विष्णु पौडेललाई कारबाही गर्ने मन्त्री बास्कोटाको सङ्केत

काठमाण्डाै –  सरकारले बालुवाटारमा रहेकाे सरकारी स्वामित्वमा रहेको ललिता निवासको जग्गा बिक्री गर्नेमाथि कडा कारबाही गर्ने स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ललिता निवासको सरकारी जग्गा लिने कुनै