विप्लवको विज्ञप्ति : सशक्त प्रतिराेधको लागि तयार हुन
काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नाे पार्टीमाथिकाे दमन नराेकिए सरकारविरुद्ध सशक्त प्रतिराेध गर्ने चेतावनी दिएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले सशक्त प्रतिराेधका लागि आफूहरुलाई बाध्य










